काठमाडौं : सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा साउन ३ गते देखि संसद् अधिवेशन बोलाउन परमादेश दिएको थियो ।
प्रतिनिधि सभाको बैठक श्रावण ३ गतेदेखि बस्ने
काठमाडौं : सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा साउन ३ गते देखि संसद् अधिवेशन बोलाउन परमादेश दिएको थियो ।
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ