अपि पावर र मैलुङ खोलाको क्रमश: २ लाख १५ हजार ५९९ र ७ लाख २६ हजार २८६ कित्ता आईपिओ आउदै

अपि पावरको साउन १३ गतेदेखि सर्वसाधारण समूहको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्नेअन्तिम म्याद साउन २० गतेसम्म तोकिएको छ ।   यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता (२९.३८%) हकप्रद सेयर बिक्री…

2 मिनेट

पढ्ने समय

अपि पावरको साउन १३ गतेदेखि सर्वसाधारण समूहको लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ लिलामी भर्नेअन्तिम म्याद साउन २० गतेसम्म तोकिएको  

 यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो त्यस समयभित्र आवश्यकता अनुसारहकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलहात्तिसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ भने मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिनपाइनेछ हाल कम्पनीको चुक्ता पुँजी अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको हकप्रद लिलामी सेयर बिक्रीपछि चुक्तापुँजी अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ

त्यस्तै गरि मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि कुल लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गर्ने भएको कम्पनीले यसमध्ये % अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी % ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाईछुट्याएको बाँकी लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्  

 यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ उक्त समयमा सबैआइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्  

 यता, कम्पनीले यसअघिनै आयोजना प्रवाभित स्थानीयका लागि लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ यो जलविद्युत आयोजना रसुवा जिल्लामाअवस्थित  

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच