सिस्टम ह्याक गर्ने चेतावनीसहित नेपालका १५ वटा बैंकलाई इमेल र फोन आयो

नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै ती संस्थाका अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन रइमेल आएको पाइएको छ । ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने उल्लेखछ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत…

1 मिनेट

पढ्ने समय

नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै ती संस्थाका अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन इमेल आएको पाइएको

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने उल्लेख  सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको इमेलमा पनिआएको उनीहरूले जनाएका छन् 

\"\"

प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक नबिल बैंकको सिस्टम ह्याक गर्नलागिएको जानकारी आएको उनले बताए अंग्रेजीमा राष्ट्र बैंक सहित नेपाल बैंक नबिल बैंकको सिस्टम ह्याक हुँदै भनेर फोनकाट्यो,’ उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौं  सबै बैंकको सिस्टम चेक गर्न सम्भावित जोखिम न्यूनीकरणका लागि उपायअपनाउन आग्रह गरेका छौं इमेलमार्फतको पत्र टेलिफोन कलबारेको जानकारी सरोकारवालासमक्ष पुर्‍याएर सचेत हुन आग्रहगरिएको थप अनुसन्धान अघि बढाइएको उनले बताए 

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सचेत अवस्थामा रहेको बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बन्धित बैंकहरूलेबताएका छन् 

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक हिमालयन बैंकको नाम उल्लेख   इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिनचेतावनीसमेत दिइएको  

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच