सवारी चालक अनुमति पत्र (लाईसेन्स) को आवेदन खुल्यो, अनलाईनबाट आवेदन दिन सकिने ।

काठमाडौं : कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आज (कात्तिक ९ गते) देखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ । यसअघि…

1 मिनेट

पढ्ने समय

काठमाडौं : कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आज (कात्तिक ९ गते) देखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।
यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच