मंसिरदेखि बिधुत महशुल घटने, २० युनिट सम्म प्रयोग गर्नेलाई निशुल्क ।

काठमाडौं  : सरकारले मंसिर १ गतेदेखि लागु हुने गरि विद्युत महसुल घटाउने जनाएको छ । विद्युत नियमन आयोगको बैठकले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको हो । आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको जनाएको छ । यस्तै, आयोगले मासिक २०…

1 मिनेट

पढ्ने समय

काठमाडौं  : सरकारले मंसिर १ गतेदेखि लागु हुने गरि विद्युत महसुल घटाउने जनाएको छ । विद्युत नियमन आयोगको बैठकले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको हो । आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको जनाएको छ ।
यस्तै, आयोगले मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय पनि गरेको छ । आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिटथप गर्दै २० युनिट पुर्याइएको हो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच