फोन बेच्ने तर चार्जर नदिने एप्पललाइ ब्राजिलले हान्यो झापड

काठमाडौं : ब्राजिलको एक अदालतले बिहीबार एप्पललाई १ करोड ९० लाख डलर बराबर जरिवाना लगाएको छ । ब्राजिलमा बिक्री हुने आइफोनहरुसँग ब्याट्री चार्जरहरु पनि उपलब्ध गराउनु पर्ने भन्दै साओ पाउलो राज्य अदालतले त्यस्तो निर्णय गरेको हो । अदालतले ग्राहकहरुलाई थप उत्पादन किन्न बाध्य पार्ने अभ्यासलाई अपमानजनक बताउँदै जरिवाना लगाएको छ । अदालतले उपभोक्ता र करदाताहरुको…

1 मिनेट

पढ्ने समय

काठमाडौं : ब्राजिलको एक अदालतले बिहीबार एप्पललाई १ करोड ९० लाख डलर बराबर जरिवाना लगाएको छ । ब्राजिलमा बिक्री हुने आइफोनहरुसँग ब्याट्री चार्जरहरु पनि उपलब्ध गराउनु पर्ने भन्दै साओ पाउलो राज्य अदालतले त्यस्तो निर्णय गरेको हो । अदालतले ग्राहकहरुलाई थप उत्पादन किन्न बाध्य पार्ने अभ्यासलाई अपमानजनक बताउँदै जरिवाना लगाएको छ । अदालतले उपभोक्ता र करदाताहरुको संघले दायर गरेको मुद्दामा अदालतले एप्पलको विरुद्ध फैसला सुनाएको हो । यता, एप्पलले भने सो निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ ।

एजेन्सी।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच