दिन: Sunday, 29 Oct 2023 | १२ कार्तिक २०८०, आइतवार

जग्गाको हालसाविक भनेको के हो? सालसाविक किन र कसरी गरिन्छ?

हालसाबिक भनेको के हो? सामान्यतयाः हालसाबिक भनेको नयाँ नापी भइसकेपछि पुरानो श्रेस्तालाई खारेज गरेर नयाँ नापी अनुसारको श्रेस्ता कायम गर्नु...