दिन: Saturday, 09 Nov 2024 | २४ कार्तिक २०८१, शनिवार

वैदेशिक रोजगारी हाम्रो आवश्यकता कि अपरिहार्यता ?

हरेक दिन सरदर १५०० युवाहरु वैदेशिक रोजगारीका लागि देशबाट बाहिरिन्छन् र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको संख्याले ५० लाख नाघिसकेको छ...