आज ४३ सय ९२ नयाँ कोरोना संक्रमित थपिए भने ज्यान जानेको संख्या ७०० नाघ्यो

काठमाडौं : नेपालमा थप ४३ सय ९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यता, पछिल्लो २४…

1 मिनेट

पढ्ने समय

काठमाडौं : नेपालमा थप ४३ सय ९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यता, पछिल्लो २४ घण्टामा ३५ सय २२ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ७१५ जना पुगेको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच