कार्यकर्ताको टाउको जोगाउन म मेरो टाउको थाप्न तयार छु, माघ ९ गतेको आन्दोलन भयंकर हुन सक्छ : प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खानतयार रहेको बताउनु भएको छ । ‘नौ गतेको आन्दोलनमा म अगाडि..

1 मिनेट

पढ्ने समय

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले आफू आन्दोलनमा लाठी खानतयार रहेको बताउनु भएको नौ गतेको आन्दोलनमा अगाडि हुन्छु तपाईंहरु पछि बस्नुस् मलाई किन हो टाउको चिलाएर होकि के हो लाठी खान मन लागेको प्रचण्डको भनाइ

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ गतेको आन्दोलन भयंकर हुने उक्तआन्दोलनमा लाठी खान तयार रहेको बताउनु भएको हो प्रतिगमनलाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउकोजोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उहाँको भनाइ रहेको

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच