वर्ग TKG TODAY
-
बाग्लुङ्गका दुइ सहकारीले दशैमा लाखौका खसीबोका बेच्दै
गलकोट : दसैं–तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसीबोका जोहो गर्न थालिएको छ । बाग्लुङको एक गाउँमा दसैं र तिहारका लागि बिक्री गर्न एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दसैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसीबोका…
-
गत साताभर सेयर बजारमा के–के भयो ?
काठमाडौं : नेप्से सूचक यस साता पनि १६०० विन्दु माथि उक्लिन सकेन । अघिल्लोे साता भन्दा १.७१% ले घटेर यस साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १५६२.४६ विन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्त्यमा नेप्से १५८९.६३ विन्दुमा रोकिएको थियो । तर साताभरमा कारोबार रकमले भने साथ दिएको छ । अन्तिम दिन १ अर्ब…
-
आज ४३ सय ९२ नयाँ कोरोना संक्रमित थपिए भने ज्यान जानेको संख्या ७०० नाघ्यो
काठमाडौं : नेपालमा थप ४३ सय ९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यता, पछिल्लो २४…
-
युट्युवले कोरोना भाइरसका बारेमा भ्रम छर्ने भिडियो हटाउने
वासिङ्टन : युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोना विरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा राखेको भिडियो बढी…
-
सानिमा जनरल इन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आइपीओमा १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ८ लाख ८३ हजार ६२४ जनाले १ करोड ९० लाख १२ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३०…
-
शुन्दर नगरी पोखरा नजिकै आकर्षक घडेरीहरु बिक्रीमा
जग्गाको बिवरण घडेरी ( बसोवास तथा स्थानिय ब्यापारको लागि उपयुक्त ) जग्गा रहेको जिल्ला तनहुँ जग्गाको रहेको स्थानिय ठेगाना शुल्कगण्डकी नगरपालिका, कोत्रे बजार नजिकै जगाको परिमाण ५/५ आना ( २०/४० हात ) का घडेरीहरु अपेक्षित मूल्य २ लाख ४० हजार देखि २ लाख ८० हजार हात बाटोको किसिम र नाप पक्कि बाटो / २०…
-
कात्तिक तेस्रो सातादेखि सीटीइभीटीका स्थगित परीक्षा शुरु हुने
काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) ले लक डाउनका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जानकारी दिएको छ । शुक्रबार सूचना जारी गर्दै सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने बताएको हो…
-
तलमाथि गर्दा गर्दै सुनको भाउ कति पुग्यो ?
काठमाडौं : सुनको भाउ शुक्रबार प्रतितोला ९ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको…
-
पोखरा विमानस्थल निर्माण कार्य आधा भन्दा बढी सम्पन्न
कास्की : निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा ६४ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जिनियर विनेश मुनंकर्मीले बताए । सत्तारुढ नेपाल कम्युनिष्ट…
-
आकर्षक र ठुलो घडेरी बिक्रीमा ( बगरफाँट ) पारिबेनी पर्बत
Type of Property Land ( Suitable for Residency & Business ) District of Property Located Parvat Local Address of Property Opposite of Beni Hospital at Bagar Fant Quantity of Property 6 Ana Plus (28 /25 Hat ) Expected Price 37 Lakh Road Type & Size Gravelled Water & Electricity Available Contact Person’s Mobile +977…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












