वर्ग TKG TODAY
-
७.७ वर्षमा निक्षेप रकम डबल हुने योजना लिएर आयो एनआइसी एशिया बैक
काठमाण्डौ । ग्राहकको आवश्यकता, चाहना र समयअनुरुप एनआईसी एशिया बैंक लिमिटेडले ‘डबल डिपोजिट’ योजना ल्याएको छ। विभिन्न चमत्कारिक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना सार्वजनिक गरेकोे हो। बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै…
-
अर्बौं डलर पुँजी जुटाउँन विश्व बजारमा धमाधम आइपीओ जारि गर्दै चीन
काठमाडौं : चिनियाँ कम्पनीहरुलाई कोरोना भाइरस महामारी र तनावपूर्ण विश्व राजनीतिक अवस्थामा पनि आइपीओ मार्फत अर्बौं डलर पुँजी जम्मा गर्ने अवसर जुटेको छ । पछिल्लो ९ महिनामा चिनियाँ कम्पनीहरुको आइपीओले विश्व बजारको प्रमुख हिस्सा ओगटेको छ । चीनभित्र मात्र नभई अमेरिकी सेयर बजारमा समेत चिनियाँ कम्पनीहरु थपिनेक्रम तीब्ररुपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।…
-
कालीगण्डकी करिडोरको भौतिक प्रगति १८ प्रतिशत
उत्तरमा कोरोलादेखि दक्षिण गैँडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ । राष्ट्रिय गौरवका तीन उत्तर–दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झण्डै ५०० मिटरमा ट्रयाक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ । सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो । सडकमा…
-
काठमाण्डौमा सस्तो जग्गा खोज्दै हुनुहुन्छ ? के कोरोना माहामारीको कारण साँच्चै जग्गाको भाउ घटेको हो त ?
काठमाडौं। कोभिड-१९ का कारण पछिल्लो समय घरजग्गा कारोबार र बजार चहलपहल घटेको छ । यसले बैंक कर्जा वा ऋण काढेर जग्गा विकास तथा किनबेचकै काम गर्ने व्यवसायीहरुलाई केही अफ्ठ्यारो भएकाले घरजग्गाको मूल्य घट्ने धेरैको अनुमान थियो । तर गत चैतयताको समग्र घरजग्गा कारोबारमा कमी आएको भए पनि मूल्य भने आम अपेक्षाअनुसार नघटेको पाइएको छ ।जग्गा…
-
बोनस शेयर (Bonus Share) र हकप्रद शेयर (Right Share) भनेको के हो अनि यिनिहरुको समायोजित भाउको हिसाब कसरी गर्ने?
काठमाडौं : कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी, सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर अथवा स्टक डिभिडेन्ड भनिन्छ । त्यसैगरी, सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी, उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई, हकप्रद सेयर अथवा राइट सेयर भनिन्छ । बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन ।…
-
कोभिड-१९ का कारण स्थगित सिटीइभिटीको परीक्षा मंसिर ८ गतेदेखि हुने
काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले मंसिर ८ गतेबाट परीक्षा सुरु गर्ने भएको छ । सिटीइभिटीले कोरोना भाइरसका कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जनाएको छ । त्यस्तै, डिप्लोमारप्रमाणपत्र तहको…
-
आज देखि क्लीनफीड लागू
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूलाइ विज्ञापनिरहित प्रसारण (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । मन्त्री गुरुङले शुक्रबार (कात्तिक ७ गते देखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक…
-
कुन बैंकको ब्याज कति ? बैंकहरुले सार्वजनिक गरेको स्थिर ब्याजदर।
काठमाडौं : इतिहासमै पहिलोपटक बैंकहरुले कर्जाको ब्याजदर स्थिर राखेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागू गरी हुने बैंकहरूले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोकेका हुन् । केन्द्रीय बैंकको निर्देशन अनुसार अधिकांश बैंकहरुले स्थिर ब्याजदर सूची सार्वजनिक गरेका छन् । केही बैंकहरुले स्थिर ब्याजदरका लागि निश्चित प्रतिशत नै तोकेका छन् । केही…
-
सेन्चुरी बैंकको दुइ अर्ब बीस करोड रुपैयाँको ऋणपत्र आउदै , ब्याजदर र ऋणपत्र भनेको के हो थाहा पाउन भित्र आउनुस।
काठमाडौं : सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २२ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख १६ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १३ लाख २० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ…
-
शेयर बजार सम्बन्धि जानकारी नभएर अलमलमा पर्नु भएको छ ? त्यसो भए पढ्नुस यी पुस्तकहरु
काठमाडौं : आफ्नो जीवनकालमा जतिसक्दो छिटो लगानी गर्नु अति महत्वपूर्ण पक्ष हो । विशेषगरी युवाहरुले जतिसक्दो चाँडै लगानी गरेर सफल बन्न प्रयास गरिरहेका हुन्छ । यसैगरी, वयष्क तथा पेशाकर्मीहरुका लागि चाँडै अतिरिक्त आम्दानीका लागि कुनै क्षेत्रमा लगानी गर्नु निकै आवश्यक विषय हो । जस्तो सेयर बजारकै कुरा गरौं न, छिटो लगानी गरी दीर्घकालीन समयसम्म…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












