\"\"
नामः शुभप्रताप राणा

उमेरः छ वर्ष
कैलाली टीकापुरको गणेश बाबा इंग्लिस बोर्डिङ स्कूल कक्षा १ मा पढिरहेका।
शुक्रबार बिहान सवा नौ बजे स्कूल हाताबाटै अपहरित।
केहीलाई पक्रे पनि बालकको अवस्था अझै अज्ञात
आखिर के दोष थियो बिचरा नाबालकको ?

\"\"

अपहरण यसै स्कूलबाट भएको थियो।

कहाँ लगे होलान् पापीहरुले यिनलाई ?

 \"\"