दिन: Wednesday, 08 Jul 2009 | २४ असार २०६६, बुधवार

-अपहरण आरोपमा पिट्दा २ को मृत्यु

मकर श्रेष्ठ भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन्...