गैर आवासिय नेपालिलाई आईपिओ किन्ने सुबर्ण अवसर, पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँको कोष स्थापना हुने

सार्क राष्ट्र बाहेकका तेश्रो मुलुकमा कार्यरत र ब्यबसाय तथा बसोवास गर्ने नेपालि नागरिक र नेपालि मुलका बिदेशि नागरिकहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासिय नेपालि संघ ( एनआरएन)..

1 मिनेट

पढ्ने समय

सार्क राष्ट्र बाहेकका तेश्रो मुलुकमा कार्यरत ब्यबसाय तथा बसोवास गर्ने नेपालि नागरिक नेपालि मुलका बिदेशि नागरिकहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासिय नेपालि संघ ( एनआरएन) को अग्रसरतामा एउटा छुट्टै कम्पनि दर्ता गरेर पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी १० अर्ब रूपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकले यसरी स्थापना हुने कम्पनी मार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्वसहमति बमोजिम % लगानी गर्ने निर्णय गरेको  

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्रकम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरेका छन् संघकाअध्यक्ष पन्तले अहिले कम्पनी दर्ता प्रकृयामा रहेको बताउँदै छिट्टै दर्ता सकी काम सुरु हुने बताए पन्तका अनुसार कम्पनीमागैरआवासीय नेपाली संघको १०% सेयर रहनेछ भने ८५% विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ गैरआवासीय नेपालीको लगानीकालागि आइपीओ पनि जारी गरिनेछ  

 अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिए उनले विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारकाक्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनीनेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमारश्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागी थिए

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच