म्याग्दी प्रवासी नेपालि संघ (MONA) आइइसिको छैटौ साधारण सभा सम्पन्न, सभाद्वारा पुन:निर्माणलाई बिशेष जोड दिने निर्णय
म्याग्दी जिल्लाबाट विश्वका बिभिन्न देशहरुमा गइ बिभिन्न पेशा ब्यबसाय र रोजगारी गरि बस्दै आएका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको म्याग्दी...