नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् ।
शुक्रबार बिहान नेपाल वायु सेवा निगमको काठमान्डौ दिल्लि उडान मार्फत खनाल दिल्ली गएको नेकपा श्रोतले बताएको छ।
श्रोतका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ । केही महिना अगाडि उनी उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।
नेकपा नेता खनाल उपचारको लागि दिल्लि प्रश्थान
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् । शुक्रबार बिहान नेपाल वायु सेवा निगमको काठमान्डौ दिल्लि उडान मार्फत खनाल दिल्ली गएको नेकपा श्रोतले बताएको छ। श्रोतका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ । केही…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












