जग्गा किनबेचको कारोबार अब कानुनत: दर्ता भएका कम्पनीहरुबाट मात्र गर्ने तयारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउनेतयारी गरेको छ । घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउनलागेको हो । मन्त्रालयले ल्यान्ड मार्केटको ल्याउनका लागि प्रारम्भिक गृहकार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए। उनका अनुसार…

3 मिनेट

पढ्ने समय

काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउनेतयारी गरेको

घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउनलागेको हो

मन्त्रालयले ल्यान्ड मार्केटको ल्याउनका लागि प्रारम्भिक गृहकार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए उनका अनुसार मन्त्रालयले गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदनसमेत बुझाइसकेको जोशीले बताए

मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता रहेको भन्दै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको जनाएको

मन्त्रालयका अनुसार उक्त भूमि बजार अर्थात् ल्यान्ड मार्केटको प्रतिवेदनको पूर्णपाठ भने १५ दिनभित्र पेश गर्ने तयारी गरेको उनलेजानकारी दिए

ल्यान्ड मार्केट ल्याउनका लागि हामी प्रारम्भिक चरणमा छौं यो नीतिगतरुपमा भूमिसँग सम्बन्धित कारोबारहरू आधिकारिक मान्यताप्राप्त संस्थामार्फत् गर्नुपर्छ भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेको ,’ उनले भने, ‘अब भूमि नीति, ऐन यससँगसम्बन्धित केही व्यवस्थाहरू गर्नुपर्छ भन्ने विषयमा छलफल भइसकेको

साथै, यसलाई कार्यान्वयन कसरी ल्याउने, कार्यविधि, ऐननियममा केके हुनुपर्ने, संस्थागत संरचना कस्तो हुनुपर्ने कसले कसरी कामगर्ने भन्ने अहिले अध्ययनको क्रममा रहेको उनले बताए

ठगी अन्त्यका लागिल्यान्ड मार्केट

अहिले कुनै पनि व्यक्तिले जग्गा किन्छु भन्दा जग्गा कारोबार गर्ने ब्रोकरकहाँ जानुपर्ने हुन्छ साथै, ब्रोकरमार्फत् पनि धेरै ठगी तथाअनियमितता हुनुका साथै कम राजस्व संकलन हुने भएकाले ल्यान्ड मार्केटको अवधारणा ल्याउन लागिएको प्रवक्ता जोशीको दावी

किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योल दलाललाई सम्पर्क गर्दा ठगिने डर पनि उत्तिकै हुने हुनाले सरकारले उक्त अवधारणाल्याएको उनको भनाइ

अहिले मानिसले जग्गा किन्न चाहने व्यक्तिले सिधै ब्रोकरको सहयोगमा जग्गाका किनबेच गर्ने प्रचलन साथै, घरजग्गा कारोबारगर्दा ब्रोकरको हाबी बढी ,’ उनले क्लिकमान्डूसँग भने, ‘आगामी दिनमा ल्यान्ड मार्केटमार्फत घरजग्गाको कारोबार गर्नका लागिआधिकारिक संस्था तोकेको हुनेछ जसबाट किन्न बेच्नको लागि सहज हुनेछ

यससँगै किन्न बेच्न इच्छुक व्यक्तिहरूले आधिकारिक संस्थामा गएर आफूलाई पायक पर्ने मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्नसक्ने उनले बताए उक्त मार्केटबाट ग्राहकले किन्न बेच्न इच्छुक व्यक्तिहरूले बिना झन्झट कारोबार गर्न सक्ने उनको बुझाइ

अहिले जग्गा धनीले पाउने मूल्य एउटा हुन्छ भने जग्गा किन्नेले तिर्ने मूल्य त्योभन्दा बढी हुन्छ जसमा आफूले जग्गा बेच्दा न्यून मूल्यमादिनुपर्ने जग्गा किन्ने ग्राहकले उच्च मूल्य तिर्नुपर्छ त्यसैले ब्रोकरले अधिकतम मूल्य असुल्ने कार्यलाई अन्त्य गर्न यो व्यवस्था ल्याउनलागको हो,’ उनले भने

साथै, सरकारी मान्यताप्राप्त संस्थामार्फत् कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पुर्जा दिने जस्ता प्रवृत्तिलाई न्यून हुनेमन्त्रालयको दावी

मन्त्रालयले ल्यान्ड मार्केट कार्यान्वयन ल्याएसँगै कर छली तथा राजश्व चुहावट नियन्त्रण हुने विश्वास लिएको अहिले जग्गाकारोबार गर्ने व्यक्तिहरूले जग्गा धनीहरूबाट अत्यधिक नाफा लिन खोज्ने प्रचलन त्यसैले घरजग्गा खरिद बिक्रीमा अनौपचारिकक्षेत्र हाबी भएकाले ल्यान्ड मार्केट ल्याउने वित्तिकै उक्त कार्यको अन्त्य भई सहज तथा सर्वसुलभ मूल्यमा जग्गाको कारोबार हुने उनलेजनाए

यसरी हुनेछ किनबेच ?

पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत कारोबार बढेसँगै जग्गा कारोबार गर्ने व्यवसायीहरूले पनि जग्गाको कारोबार अनलाइनमार्फत्सूचना दिइरहेको पाइन्छ विभिन्न ब्रोकरहरूले घरजग्गा कारोबारका लागि अनलाइन वेवसाइट दर्ता गरी घर तथा जग्गाको कारोबारगरिरहेको

जिटल प्लेटफर्मले गर्दा पछिल्लो समय सहज बनाएको व्यवसायीहरूको भनाइ

त्यस्तै, मन्त्रालयले पनि जग्गा खरिदबिक्री गर्न चाहनेलाई अनलाइनमार्फत् खरिदबिक्री गर्न सकिने व्यवस्था गर्नेछ जसमा कुनै पनिजग्गा बिक्री गर्नुपर्ने अवस्थामा विस्तृत रुपमा उक्त जग्गाको विवरण राख्नेछ साथै, सोही वेवसाइटमार्फत नै खरिद गर्ने व्यवस्थामिलाउनेछ

त्यसैगरी ल्यान्ड मार्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ किन्न इच्छुकले सोही मार्केटमा किन्न सक्छ यसले गर्दाकति खरिद बिक्री गर्यो भन्ने रकेर्ड रहने जोशीको भनाइ साथै, उक्त ल्यान्ड मार्केट कार्यान्वयना आएका घरजग्गा कारोबारमासहजीकरण हुने मन्त्रालयको भनाइ

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच