गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल अब तिन महिनामा सन्चालनमा आउने

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माणआयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र आगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थलहालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिकजनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको…

4 मिनेट

पढ्ने समय

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको विमानस्थल निर्माणआयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको आगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको विमानस्थलहालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको प्राविधिक उपकरण जडानको काम बाँकी विदेशबाट प्राविधिकजनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको

 विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधमआइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करीब१०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदैछन् अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिककाम सक्न तीन महिना पनि लाग्दैन”, उनले भने

उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एकदुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिकआउँदैछन् त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् चीनबाट जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेकाछन् उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ कोभिड१९ महामारी नभइदिएको भए सोविमानस्थल यतिखेर सञ्चालनमा हुने थियो कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो

विदेशबाट जनशक्ति ल्याइनुपर्ने स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो महामारीकाकारण विमानस्थल अंग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) कोयोजना थियो प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको राष्ट्रियगौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीलेअवरोध भएको थियो पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो आयोजना प्रमुखअधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङरोगनको कार्य भइरहेको प्राविधिक कामपनि भइरहेको विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी

व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा विमानस्थल चिनियाँ निर्माण कम्पनीनर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेकोयो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको अन्तराष्ट्रिय विमानस्थलसञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको महिना अगाडि नै अन्तराष्ट्रिय वायुसेवा प्रदायकलाईजानकारी गराउनुपर्ने हुन्छ

निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै महिनाको अवधि लाग्नेछ पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो प्राविधिक कारण ढिलाइ हुनेखतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो कूल ४५ मिटर चौडाइ तीन हजार मिटर लामोधावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने हालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्नसहयोग पुग्ने प्राधिकरणको योजना

बुद्धिष्ट पर्यटनको केन्द्र बनाइने

 छिट्टै सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल भएर विभिन्न मुलुकबाट धेरैभन्दा धेरै बुद्ध धर्माबलम्बि पर्यटक आकर्षणकालागि विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भइरहेको ।गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विमानस्थल सञ्चालनमा आएसँगैविभिन्न मुलुकबाट पर्यटक आकर्षणका लागि सरोकारवाला संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएका हुन् यसै सन्दर्भमा राष्ट्रियध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवद्र्धन बुद्धदर्शनकोविस्तारमा पारस्परिक सहयोगका माध्यमले अगाडि बढ्नेसम्बन्धी हालै समझदारीपत्रमा हस्ताक्षर भएको

 निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले उक्त समझदारीपत्रमा हस्ताक्षरगरेका थिए सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्तितयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थालेप्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन्

 निगमका महाप्रबन्धक लुम्बिनी विमानस्थललाई बुद्धिष्ट पर्यटनको हबका रुपमा विकास गर्ने उद्देश्यले निगमले बुद्धिष्ट बाहुल्य भएकामुलुकमा नियमित उडान सञ्चालन गर्ने योजना रहेको बताए नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटनक्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको उड्डयन पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलापअगाडि बढाउन राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख

 लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदानगर्नेछ भने विश्वविद्यालयले आन्तरिक अन्तराष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ लुम्बिनी विश्वविद्यालयमा उच्चशिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ यो सम्झौता हाललाई चार वर्षका लागि गरिएको भविष्यमा नवीकरण गर्न सकिनेछ

रासस

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच