नेकपामा बॅाकि रहेको एकता प्रकृया पुरा गर्ने नॅया आधार: ५०-५० प्रतिशतको सहमति

तत्कालिन नेकपा एमाले र नेकपा एमाओवादिबिच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाट एक जना अध्यक्ष सहित ओलिसमुह बाहिरिएपछि बॅकि रहेको एकता प्रकृया पुरा गर्न नॅया आधार र मापदण्डहरु तोकिएको छ। प्रचण्ड–माधव समूहले बॅाकि रहेको एकताप्रकृयालाई पुरा गर्न र संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार…

3 मिनेट

पढ्ने समय

तत्कालिन नेकपा एमाले नेकपा एमाओवादिबिच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाट एक जना अध्यक्ष सहित ओलिसमुह बाहिरिएपछि बॅकि रहेको एकता प्रकृया पुरा गर्न नॅया आधार मापदण्डहरु तोकिएको छ। प्रचण्डमाधव समूहले बॅाकि रहेको एकताप्रकृयालाई पुरा गर्न संगठनात्मक संरचनालाई पूर्णता दिन बुँदे मापदण्ड तय गरेको

शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललेपार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि नॅया मापदण्ड तथा आधारहरुमा हस्ताक्षर गरेका छन्

यो मापदण्ड अनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०५० प्रतिशत हुने भएको

मापदण्ड अनुसार प्रदेश जिल्लाका इन्चार्ज, सह-इन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्तभएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउनेमापदण्डमा भनिएको

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि५०५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको

एमाले माओवादीबीच एकता हुँदा ६०४० को अनुपातमा एकता भएको थियो

हेर्नुहोस् यस्तो मापदण्ड

प्रदेश जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाटरिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता क्षमतालाई ध्यान दिने

. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा५०/५० प्रतिशत हुनेगरी गर्नेबिशेष परिस्थितिमा बिशेषव्यवस्था गर्न सकिनेछ

पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी जनसंगठनमा वरियतामा अगाडि रहेकालाईप्राथमिकता दिने बरियतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने महिलासहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वासंगठनमा काम गरेके वरियताको दृष्टिबाटयोग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने

. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनिविशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट गुटमालागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने प्रमुख नेतृत्वलाई माथिल्लोजिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने

. पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागिकेन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने

. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारीप्रदान गर्दा उक्त भ्रमलार्इ चिर्नसक्ने कुरामा विशेष ध्यान दिने

. पार्टीका केन्द्रीय कमिटी केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेशकमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने मातहत अन्यकमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने यसरी पूर्ति गर्दा मापदण्डहरु अनुरुप गर्ने (संख्या थपगर्नुपर्ने भएमा पार्टी जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझावप्रस्ताव पठाउने )

. पार्टी पक्ति उत्साहित हुनेजिम्मेवारीऔचित्यपूर्ण देखिने विद्यमानचुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्वचयन गर्ने कुरामा विशेष ध्यान दिने

. उपयुक्त मापदण्ड  आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच