दिन: Monday, 22 Feb 2021 | १० फाल्गुन २०७७, सोमवार

नेकपा म्याग्दीको पुनर्गठन: अध्यक्षमा पौडेल र सचिवमा सुवेदी चयन

म्याग्दी, बेनि । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको देशैभरीका जिल्ला कमिटिहरु पुनर्गठन गर्ने कामलाई तिब्रतादिएको छ। यसै क्रममा नेकपा म्याग्दीको...

प्रवासि नेपालि एकता मन्च कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने ।

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमाज्यान जान लागेको...

नेकपामा बॅाकि रहेको एकता प्रकृया पुरा गर्ने नॅया आधार: ५०-५० प्रतिशतको सहमति

तत्कालिन नेकपा एमाले र नेकपा एमाओवादिबिच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाट एक जना अध्यक्ष सहित ओलिसमुह बाहिरिएपछि...

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल अब तिन महिनामा सन्चालनमा आउने

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माणआयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको...