एमालेको नेपाल-खनाल पक्षका सांसदहरु सामूहिक राजीनामा दिने तयारीमा – ओलीलाई गल्ति सुधार्न २४ घण्टे अल्टिमेटम
काठमाण्डौ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दैअसन्तुष्ट नेपाल-खनाल पक्षका सांसदहरुलेले सामूहिक...