सबै प्रहरीलाई क्वारेण्टाइनमा राख्दै कालिमाटी प्रहरी वृत्त सिल।

कालिमाटी काठमाडौं, २० मे २०२०। प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले दिएको जानकारी अनुसार कालिमाटी प्रहरी वृत्तमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ। अन्य प्रहरीहरुमा पनि कोरोना परीक्षण गरिने बताउदै उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मेडिकल प्रोटोकलअनुसार वृत्त सिल गरिएको जानकारी दिए। कालिमाटी वृत्तमा कार्यरत सबै प्रहरीहरुलाई क्वारेन्टाइनम राखिएको भए…

1 मिनेट

पढ्ने समय

\"\"

कालिमाटी काठमाडौं, २० मे २०२०। प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले दिएको जानकारी अनुसार कालिमाटी प्रहरी वृत्तमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ।

अन्य प्रहरीहरुमा पनि कोरोना परीक्षण गरिने बताउदै उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मेडिकल प्रोटोकलअनुसार वृत्त सिल गरिएको जानकारी दिए।
कालिमाटी वृत्तमा कार्यरत सबै प्रहरीहरुलाई क्वारेन्टाइनम राखिएको भए पनि त्याहा कार्यरत कुन तहका वा कसलाई कोरोना सक्रमण देखिएको हो भन्ने चाहि खुलाइएको छैन।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच