लेखक: त्रिकाल ज्ञान मार्ग
-
-कहीं नभएको जात्रा हाँडी गाँउमा भनेको यही होला है !
Administrator@nepalchautari नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी हुने गुनासो धेरै आउने गर्छ। त्यसैगरी यात्रुहरुले पनि धेरै झण्झट बेहोर्नुपरेको छ। एक पाठक बीना गिरीले त नेदरल्यान्ड जाने क्रममा आफूले भोग्नुपरेको झण्झटको बेलिबिस्तार नै लगाएकी थिइन्। केही अघि विदेशमा जान लागेका एक यात्रुसँग एक लाख रुपैयाँ घुस मागेको र विरोध गरेपछि खुरुक्क जान दिएको कुरा पनि…
-
-फेरी अर्को एउटा सम्बेदनहिन हत्या
Administrator@nepalchautari सुन्दा मात्रै पनि आङ सिरिङ हुने एउटा अत्यन्तै डरलाग्दो हत्याको घटना भएको छ राजधानीमा। कालिमाटीको जेसीआरसी कलेज पढ्ने १९ वर्षकी एक किशोरी ख्याति श्रेष्ठलाई अपहरण गरेको १७ दिनपछि हिजो लाश भेटिएछ। त्यो पनि पापीले पाप लुक्छ भन्ठानेर होला, टाउको र कम्मरमुनिको भाग काटेर खोल्सामा गाडेको रहेछ। आज पूरै काठमाडौँ यो खबरले स्तब्ध भयो। कलेजका…
-
-लोग्ने मान्छेको कमजोरी भन्नु नै स्त्री हो
कुरा केही बर्ष अगाडिको हो। म काम बिशेष ले म्याग्दी जिल्लाको गुर्जा भन्ने अती बिकट गाउमा गएको थिए। सदरमुकाम बाट झन्डै १९ घण्टा हिंडेपछी बढो मुस्किलले गाउमा त पुगियो तर चिने जानेका मान्छे पनि कोही नभएका र गाउमा बस्नको लागि होटेल लज हरुको पनि ब्यबस्था नभएकोले म र मेरो साथी घनश्याम खड्का(जो अहिले कान्तिपुरका…
-
-सुन्धारा हुलाक कार्यालयमा कार्गो गरी पठाएको सामान छुटाउन जाँदा मैले पाएको हैरानी र दुःखको छोटो बयान।
-अजय कुँवर • आफ्नो कार्टून हेर्छु त उस्तै ताल। एकातिर साइडबाट सरक्क खोलेर अर्कै टेप लगाको रहेछ। त्यो देखेपछि त मलाई झन् रिसको पारो चढ्न थाल्यो। पक्कै पनि सामान निकालेछन्। • अनि भन्न थाले वेइट नाप्नुन वेइट तपाईँलाई सन्का लाग्यो भने। मैले भनेँ वेइट त तपाईंले ढुङ्गा हालेर पनि समान बनाउनु सक्नुहुन्छ। म खोलेर हेर्छु…
-
-विद्रोहको नीति समेट्न वैद्यको दबाब
कान्तिपुर, काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा \’जनविद्रोहको नीति समेट्न\’ वरिष्ठ नेता मोहन वैद्यले दबाब दिएका छन् । पोलिटब्युरोको कोटेश्वरमा जारी बैठकमा दाहाल प्रतिवेदन \’पूर्ण नभएको\’ भन्दै वैद्यले त्यसमा विद्रोहको नीति नसमेटे \’नोट अफ डिसेन्ट\’ लेख्ने चेतावनी दिएका हुन् । दाहालको प्रतिवेदनमा माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाई जनमुखी संविधान निर्माण…
-
के गल्ती भएकै हो त ? – (कथा वाचन)
रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म प्रभातसँग बिहे नगर्ने निर्णय गरी ऊबाट स्वतन्त्र हुनुछ। र बाँकी जिन्दगीको यात्रामा एक्लै हिँड्नु छ। प्रभात –…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












