वर्ग TKG TODAY
-
सन २०२५ को लागि डिभि आवेदन आज रातिदेखि भर्न सकिने।
काठमाडौं : सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ । यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने…
-
हेटौंडाकी कविता तामाङको कुवेतबाट उद्धारको याचना।
वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुखसुविधा दिने सपना साँचेर धेरै नेपाली बिदेसिएका छन् । यस्तै मध्येकी एक पात्र हुन मकवानपुर हेटौडाकि कबिता तामाङ। करिब एक बर्ष अगाडि गैर कानुनि बाटो हुँदै घरेलु कामदारका रूपमा त्यहाँ पुगेकी तामाङ अहिले चौबिसै घण्टा काम गर्नुपर्दा अब परिवारको मुख देख्न पाउँदिन कि भन्ने चिन्तामा…
-
डिजिटल कारोबार गर्दा सचेत रहन केन्द्रिय बैंकको आग्रह
काठमाडौं : केन्द्रीय बैंकले डिजिटल कारोबार गर्दा सचेत बन्न आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवाले ग्राहकलाई सहज बनाएको भन्दै राष्ट्र बैंकले उक्त माध्यमको प्रयोग गर्दा सजग हुन पनि आग्रह गरेको हो । मंगलबार वित्तीय सचेतनाको लागि एक सूचना जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा…
-
प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन सम्पन्न- अध्यक्षमा गैरे।
प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन अध्यक्षमा पुनः युवराज गैरेको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। “राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी) को वैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन जिलिबको रिदामहलमा केन्द्रबाट आउनु भएका केन्द्रीय परिषद…
-
मनाङमा दक्षिण एसियाकै ठूलो स्याउ फार्म – वार्षिक ६ सय टन उत्पादन
नेपालमा सबैभन्दा बढी माग हुने फलफूलमा स्याउ प्रमुख मानिन्छ । नेपालमा आयात हुने फलफूलमा पनि यो पहिलो नम्बरमा छ । नेपालमा वार्षिक स्याउको माग एक लाख ३० हजार टनभन्दा माथि छ । स्वदेशी माग उत्पादन भने ५० हजार टनभन्दा पनि कम छ । अर्थात् नेपाल अझै स्याउमा परनिर्भर छ । गत आर्थिक वर्ष ०७९/८० मा सात अर्ब नौ करोडबराबरको ८३…
-
प्राधिकरणले बीमा सूचना केन्द्रको स्थापना गर्ने, एउटै कम्पनीबाट बीमितको सम्पुर्ण विवरण हेर्न मिल्ने।
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदामा बीमा सूचना केन्द्रको रुपमा कार्य गर्न एक पब्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने व्यवस्थालाई समावेश गरेको छ । यस्तो बीमा सूचना केन्द्रले बीमा सम्बन्धी सूचना संकलन, भण्डारण तथा वितरणको कार्य गर्नेछ । त्यस्तै बीमा ठगी, जालसाजी, किर्ते…
-
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका…
-

Why every American has a stake in Biden’s..
Lorem ipsum dolor sit amet,sed diam nonumy eirmod tempor invidunt ut labore et dolore magna aliquyam erat, At vero eos et accusam et justo duo dolores et ea rebum. Lorem ipsum dolor sit amet, no sea takimata sanctus est Lorem ipsum dolor sit amet. Stet clita kasd gubergren, no sea takimata sanctus est Lorem ipsum…
-
अर्थमन्त्री भन्छन : वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकार तयार छ।
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति आयोजना गरेको रेमिट्यान्स एन्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण…
-
सेबोनले यसरी प्रष्टयायो वैदेशिक रोजगारीमा रहेकाहरुको लागि आरक्षित आइपीओका बारेमा ।
नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा आवेदन दिंदा आउन सक्ने जिज्ञासाहरुको जवाफ दिएको छ । धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा कस्तो व्यवस्था छदेखि कसरी आवेदन दिनेसम्मको कुराहरुलाई सहज बनाउन प्रश्नउत्तरको रुपमा जिज्ञासाहरुको समाधान गर्ने प्रयास गरेको छ । स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












