वर्ग TKG TODAY
-
आयुर्वेद भनेको के हो र जनजीवनमा यसको महत्व कति छ ?
आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ । आयुर्वेद कुनै पनि रोगबाट पूर्ण रूपमा छुटकारा पाउने कुरासँग सम्बन्धित छ र यसले समग्र स्वास्थ्यमा सुधार ल्याउन उपयुक्त जीवनशैली अपनाउन पनि सुझाव दिन्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको…
-
कतार सरकारले मजदुरको न्युनतम तलव तोक्यो : रोजगारदाता फेर्न पाइने, एनओसि नचाहिने।
कतारले श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको भन्दै अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले यसलाई ‘ऐतिहासिक परिवर्तन’ भनेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ । कतारको श्रम…
-
साथी घनश्याम, कुन बाटो? मूलबाटो?
राम कार्की ‘पार्थ’ ‘दुई अध्यक्षहरूले उपभोग गरिरहेको सर्वाधिकार उप्रान्त कमिटीमा फिर्ता आएको छ’ भन्ने निर्णय गर्न स्थायी कमिटीका कराँतिला कमरेडहरूलाई केले रोकिराखेको छ? दुर्भाग्य, आज हामीसँग उच्चस्तरमा कमिटीका नाममा त्यही एक मात्र स्थायी कमिटी छ । केन्द्रीय कमिटीलाई जात्रामा फेरिएको छ । सचिवालय खोपी साबित भएको छ । घण्टैपिच्छे अद्यावधिक हुने समाचारहरूमा तातो खबर…
-
निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रिय बैंकको यस्तो छ निर्देशन ( राष्ट्र बैंकको पत्र सहित )
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले भनेको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै यस अवधिमा तोकिएका स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र काम गर्न भनेको…
-
एनबी इन्टरनेशनल नामको बंगलादेशी कम्पनीको नाबिल बैकमा रहेको लगानी ‘विवादास्पद\’ – \’लगानी’ विरुद्ध नेपाल राष्ट्र बैंकद्वारा छानविन शुरु।
अर्बपति व्यवसायी विनोद चौधरी र उनको परिवारको मुख्य शेयर हिस्सा रहेको यो बैंकमा रहेको एनबी इन्टरनेशनलका अन्तिम हिताधिकारीबारे प्रश्न उठाउँदै केन्द्रीय बैंकले नबिल बैंकलाई पत्र पठाएको छ । केही साताअघि पत्र पठाए पनि नबिलले राष्ट्र बैंकले सोधेको प्रश्नको जवाफ नदिएको केन्द्रीय बैंकका एक उच्च अधिकारीले बताए । “मुख्य रुपमा दुई वटा कुरा सोधेका…
-
भगवानलाई पनि विभेद किन ? श्रीकृष्ण पनि नेपालकै हु्न् भनेर किन दावी नगर्ने ?
पुराण अर्थात मिथकले लोकमा भनिदै सुनिदै आएका काल्पनिक कथाहरु भन्ने अर्थ बोक्दछ । समाजमा प्रचलित काल्पनिक कथा भनेको झर्रो नेपाली अर्थमा “दन्त्य कथा” भनेको हो । हाम्रो समाजमा राजकुमार दिग्पालको कथा लोकप्रिय थियो । त्यसैलाई बोधविक्रम अधिकारीले आफ्नो भाषामा लिपिबद्ध गरे । प्रकाशित गरे । दन्त्यकथाका पात्रहरुलाई अमर बनाइदिए । नेपाली दन्त्य कथाहरूमा जसरी…
-
जातिवादसामु घुँडा टेकेको नेपाली मार्क्सवाद
अहंकार निर्देशित नरसंहार सन् २०१४ डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा आतंकवादीले एक्कासि गोली हानी १३४ जना बालबालिकासहित १५० जनाको हत्या गरेजस्तै वा शक्तिकेन्द्रले अफगानिस्तान, सिरिया, लिबिया आदि देशमा युद्धकविमानबाट आक्रमण गरी सयौँ निहत्था नागरिकको हत्या गरेझैँ रुकुम सोतीमा गाउँलेले निहत्था १८ जना युवामाथि आक्रमण गरी नवराज विश्वकर्मा (२१), टीकाराम सुनार (२०, गणेश बुढामगर (१७),…
-
व्यङ्ग्य कविता: शब्दकोश
हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस् अथवा गँड्यौला संविधानलाई संविधान भन्नोस् अथवा चुटकिला साहूकारलाई साहूकार भन्नोस् अथवा रक्तजीवी विचारलाई विचार भन्नोस् अथवा वीर्यपात नायकलाई नायक भन्नोस् अथवा भारदार न्यायलाई न्याय भन्नोस् अथवा गाली भद्रजनलाई भद्रजन भन्नोस् अथवा…
-
रावण, पुष्पक विमान र भार्गवऋषिकृत ‘विमानशास्त्र’
१.हरेलापछिको कोल: वेमौसमको बाजा भन्ने अर्थमा हाम्रो गाउँघरतिर “हरेलापछिको कोल” भन्ने उखान प्रचलित छ । “भारतको अयोध्या नक्कली हो, असली अयोध्या नेपालको ठोरी हो” भनेर यता हाम्रा प्रधानमन्त्रीले दावा गर्छन् । भारतको भने कान बतास लाग्दैन । मान्छे बोलेको हो कि ढुङ्गो बोल्यो उसले कुनै मान र मान्यता दिदैन । अयोध्यामा राम मन्दिर…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












