वर्ग TKG TODAY
-
निलगिरी खोलामा निर्माणाधीन माउन्टेन इनर्जी नेपालको जलविधुत आयोजनाको आइपिओ अर्को सुचना न आउदा सम्मको लागि स्थगित
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ नारच्याङ्ग स्थित निलगिरी खोलाबाट ३८ मेगावाटको जलविधुत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जी नेपालले यहि साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ खुला गर्ने भनिएकोमा देशभर जारी बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि आइपीओ…
-
‘राम र लक्ष्मण’ को चित्र अंकित हजारका नयाँ नोट आजदेखि बजारमा
केन्द्रीय बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट आज बुधबार (साउन ७ गते) बाट चलन चल्तीमा ल्याएको छ । नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । यो नोटमा पूर्वगभर्नर…
-
राम कुमारी झाँक्रीलाई खुला पत्र
अनेरास्वबियुका पुर्ब अध्यक्ष तथा नेकपा नेत्री रामकुमारी झाक्रीमाथि पार्टीकै र बिशेष गरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओली पक्षधर कार्यकर्ताहरुले सुनियोजित र योजनाबद्ध तरिकाले अति तल्लो स्तरको गालि गलौज र अपमानजनक शब्दहरुको प्रयोग गर्न थालेपछि नेकपाकै केहि नेता तथा कार्यकर्ताहरु प्रतिवादमा उत्रिने संकेत देखिएको छ। जतिबेला राम कुमारी झांक्रीहरु नेपालमा राजतन्त्रको अन्त्य र…
-
रामायण वास्तविकता हो कि मिथक ?
राम इतिहासका व्यक्तित्व हुन् कि मिथकीय पात्र? रामायण आख्यान हो कि इतिहास? यस्ता विवादित प्रश्नहरू कायमै रहेका वेला राम र अयोध्या साहित्य र इतिहासबाट द्विदेशीय कूटनीतिक-राजनीतिक अखडामा पनि प्रवेश भएको छ । नेपालमा यस्तो विवाद नयाँ होइन । ‘वाल्मीकि रामायण भक्तपुरमा लेखिएको’ र ‘वाल्मीकिको आश्रम नवलपरासीको भैँसालोटनमा रहेको’ दाबी-विरोध पहिले पनि भएको थियो । पटक-पटक उठेको यस…
-
नेकपा सचिवालय बैठकमा सहमति भएको कुरा हल्ला मात्रै – प्रचण्ड सचिवालयको स्पष्टोक्ति
नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षबिच आजको सचिवालय बैठकमा कुनै सहमति नभएको र त्यस्तो हल्लाको पछि नलाग्न अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा महाधिवेशनको बारेमा कुरा उठेको र सामान्य छलफल क्रममा आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने कि भन्ने कुरा उठेको भए ता पनि कुनै निर्णय नभएको कुरा जनाउदै पप्रचण्डको सचिवालयले उक्त…
-
नेकपामा देखिएको समस्या राजनीतिक होइन, व्यवस्थापनको हो – नेता प्रदिप ज्ञवाली
नेकपाका भित्र हँसिलो र स्वच्छ छविको नेताको रुपमा परिचित दोश्रो पुस्ताका नेता प्रदीप ज्ञवालीले नेकपाभित्र केहि समयदेखि देखिदै आएको विवाद र समस्या राजनैतिक तथा बैचारिक कम र ब्यबस्थापकीय धेरै भएको कुरा बताउनुभएको छ। नेता ज्ञवालीले सामाजिक संजाल फेसबुक मार्फत नेताहरुलाई गर्नुभएको अपिल जस्ताको तस्तै । ============================================================== नेता कमरेडहरु! विगत केही समय यता…
-
लगानिकर्ताहरु भन्छन, \’हाम्रो माग सम्बोधन भयो’ – के छ त्यस्तो यस वर्षको मौद्रिक नीतिमा?
नेपाल राष्ट्र बैक मार्फत हालै जारि भएको मौद्रिक नीति २०७७ / ७८ ले कोरोना संक्रमण लगायतले थिलो थिलो परेको नेपालि शेयर बजारले केहि राहत पाउने संकेत देखिएको छ। शेयर लगानी कर्ताका बिभिन्न संगठनका अगुवाहरुले यस वर्षको मौद्रिक नितिली आफ्ना प्राय: सबै मागहरु सम्बोधन भएको कुरा बताएका छन्। कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रलाई माथि उठाउने हिसाबले…
-
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट लिमिटेडको आइपीओ आउदै
बैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा रहेका नेपालि र विश्वका बिभिन्न देशमा रहेका नेपालि मुलका बिदेशी नागरिकहरुको एकमुष्ट संस्था गैर आवासिय नेपालि संघ (एन आर एन) का अभियन्ताहरु र लगानीकर्ताहरुको मुख्य लगानी तथा ब्यबस्थापन रहेको एन आर एन इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट लिमिटेडको बहुप्रतिक्षित आइपिओ यहि २०७७ श्रावण १६ गतेदेखि सर्वसाधारणको लागि निष्काशन हुने भएको छ। १…
-
मुक्तक
जानेरै बेचिरहेछ्न् या नजानी बेचिरहेछ्न घर जलाएर मुर्खहरु खरानी बेचिरहेछ्न् अरे यार के नबिक्दो रहेछ र तिम्रो शहरमा खुलेयाम मान्छेहरु आफ्नोँ जवानि बेचिरहेछ्न् प्रेम राज अधिकारी चितवन हाल दोहा कतार
-
निलगिरी खोलामा निर्माणाधीन माउन्टेन इनर्जी नेपालको जलाविधुत आयोजनाको आइपिओ साउन ८ बाट खुल्ने
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ नारच्याङ्ग स्थित निलगिरी खोलाबाट ३८ मेगावाटको जलविधुत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जी नेपालले यहि साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












