वर्ग TKG TODAY
-
एमालेको नेपाल-खनाल पक्षका सांसदहरु सामूहिक राजीनामा दिने तयारीमा – ओलीलाई गल्ति सुधार्न २४ घण्टे अल्टिमेटम
काठमाण्डौ– प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दैअसन्तुष्ट नेपाल–खनाल पक्षका सांसदहरुलेले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज(आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपाल–खनाल पक्षका सांसदले गरेका…
-
अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो – माधव नेपाल
संचार माध्यामहरु र सामाजिक संजालहरुमा नेकपा एमालेका दुई समुहका बिच चलेको मनमुटाव र बिवादका कारण फुटको संघारमा पुगेको पार्टि पुन: एकिकरणको समिप पुगेको खबरहरु आईरहेकै बेला वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्रि माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु बल मिच्याई र गैरजिम्मेवारीपुर्ण भएको बताएका छन्। शनिबार सामाजिकसञ्जालमार्फत नेता नेपालले कोरोना नियन्त्रण गर्न र जनतालाई आवस्यकक स्वास्थ्य…
-
आगामि जुलाई १ देखि कतारमा पुराना नोट नचल्ने
दोहा। कतारमा आउँदो जुलाई १ तारिकपछि पुरानो संस्करणका कतारी नोटहरु नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो जुलाई १ तारिकपछि चल्ने छैनन । पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई नेपालि दूतावास दोहाले…
-
प्रवासि नेपालि मञ्च कतारको अध्यक्षमा गैरे र महासचिवमा गिरी निर्वाचित
नेपालका बिभनिन्न जिल्ला तथा ठॅाउहरुबाट कतारमा आई रोजगारी तथा ब्यबसाय गरि बस्दै आएका प्रगतिशिल, जनवादी तथाबामपन्थि बिचारधाराका पक्षपोषकहरुको साझा र शसक्त संगठनको रुपमा छवि बनाएको प्रवासि नेपालि मञ्च कतारको अध्यक्षमाचितवन जिल्लामा स्थायि घर भै लामो समयदेखि कतारमा ब्यबसाय गर्दै आउनुभएका रामहरी गैरे निर्बाचित हुनु भएको छ। नेकपा (एमाले) प्रबास पार्टी कमिटि संयोजक तथा केन्द्रिय सदस्य…
-
बिधार्थि किशोर किशोरीले पनि गर्न सक्छन शेयर कारोबार। कसरी भन्ने जान्न भित्र आउनुहोस।
– समिर गौतम काठमाडौं : यदि तपाईं कलेज विद्यार्थी हुनुहुन्छ भने लगानी सम्बन्धी विषय तपाईंको मस्तिष्कमा आउने आउन सक्छ । कतिपयलाई त लगानी सम्बन्धी सोच आउँदै नआउन पनि सक्छ । धेरैले कलेज जीवन भन्ने बित्तिकै एक किसिमको स्वतन्त्रताको अनुभूति गर्ने गर्दछन् । किशोरावस्थाको अन्तिम सयम हुने भएकाले धेरैले पढाईंसँगै मनोरञ्जन र जीवनका नयाँ आयामहरु अन्वेषण…
-
नेपालि शेयर बजारको लागि २०७७ साल अबिस्मरणिय – थुप्रै रेकर्ड कायम
काठमाडौं : पुँजी बजारका लागि २०७७ साल सकारात्मक बन्यो । विश्वव्यापी कोरोना महामारीको संकटका बीच पनि गत वर्ष प्राथमिक बजार र दोस्रो बजार दुवैले विभिन्न शीर्षकमा रेकर्ड ब्रेक गर्न सफल भए । महामारीका कारण गत वर्ष झण्डै ९ महिना मात्र सेयर कारोबार हुन सक्यो । दोस्रो बजारमा नेप्से परिसूचक, कारोबार रकमलगायतमा रेकर्ड ब्रेक भयो भने…
-
होलि खेल्ने निहुमा झडप हुदा दुई युवाको ज्यान गयो
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको ग्याङफाइटमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ रप्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही…
-
शेयर बजारबाट मुनाफा कमाउने टिप्स
पुँजी बजारमा लगानी गर्ने चाहना भएका तर कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई विशेष ध्यान दिने भन्नेमा अझै पनि धेरैलाई पर्याप्त जानकारी छैन । विवेकशील (स्मार्ट) लगानीकर्ता कसरी बन्ने भन्ने विषयमा जतिबेला पनि ध्यान दिन आवश्यक हुन्छ । पर्याप्त जानकारी अभावमा कतिपयले अरुको लहैलहैमा लागेर सेयर बजारमा प्रवेश गर्ने गरेको पनि पाइन्छ ।…
-
ज्योति लाईफ ईन्सुरेन्सको आईपिओ बॅाडफॅाड, नतिजा हेर्न भित्र आउनुहोस
ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आइपीओ ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएकामा ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ…
-
ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल ईकम डलर कार्ड
ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो । बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












