वर्ग TKG TODAY
-
प्रथम चरणमा पॅाच र दोश्रो चरणमा दुई प्रदेशमा चुनाव गराउने सरकारको तयारी
गत पुष ५ गते प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा राष्ट्रपति बिधादेवि भण्डारीले संसद भंग गर्दै आगामि २०७८ साल बैशाख१७ र २७ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेसंगै मुलुक अहिले स्पष्ट रुपमा पक्ष र बिपक्षमा बिभाजित भएको छ। प्रतिनिधि सभाबिघटनबिरुद्ध सर्बोच्चमा परेको मुद्धामा कानुन ब्यबसायिहरु अहिले बहस पैरविमा जुटेका छन। अधिकासं जनमत, राजनैतिक दल, बुद्धिजिवी, पेशाकर्मि,…
-
शेयर बजारका लगानिकर्ताले जान्नैपर्ने पॅाच कुरा
यदि तपाईं सेयर लगानीको क्षेत्रमा नयाँ हुनुहुन्छ अनि कुनै सेयर बजार विज्ञको सुझाव लिँदै हुनुहुन्छ भने पक्कै पनि तपाईंले सुरुमै कम्पनीको आधारभूत पक्ष विश्लेषण गरेर मात्र सेयर किनबेच गर्नुहोस् भन्ने सुझाव पाउनु हुनेछ । यसको मतलब के हुन्छ भने, तपाईंले लगानी गर्नु अघि कम्पनीको वित्तीय रेकर्ड अध्ययन गर्नुपर्छ । उक्त कम्पनी लगानी गर्नका लागि योग्य…
-
हितेन्द्र देब शाक्य बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवा-कुलमानको पुनर्नियुक्ति नहुने पक्का
नेपाल बिधुत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकमा बढुवा गरेसंगै अधिकांश सर्वसाधारणको पुन: एक पटक कुलमान घिसिगंलाई कार्यकारी निर्देशकको रुपमा देख्ने चाहानामा पुर्णबिराम लागेको छ। ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त…
-
नेकपा प्रचण्ड नेपाल पक्षको शक्ति प्रदर्शन तथा बिरोध सभामा सहभागि हुन कार्यकर्ता तथा सर्वसाधारण काठमाण्डौ ओईरिने क्रम शुरु
नेकपाको प्रचण्ड नेपाल पक्षको जनसभामा सहभागि हुन कार्यकर्ता तथा सर्वसाधारण काठमाण्डौ आउने क्रम शुरु – सहभागिहरुको सामुहिक यात्राको लागि गाडिहरु रिजर्व गर्न बिभिन्न ठॅाउमा कार्यकर्ताहरुद्वारा यातायात ब्यबसायिहरुसंग समन्वय जारी। नेकपाको प्रचण्ड माधव पक्षले प्रतिगमनको बिरुद्ध भोलि अर्थात माघ २८ गतेको लागि काठमान्डौमा आयोजना गरेको बिरोध -यालि तथा शक्ति प्रदर्शनको लागि देशैभरीबाट ब्यापक रुपमा कार्यकर्ता र…
-
बादल समूहद्वारा भेला बहिष्कार, ओलि समुहको युवा संघमा फुटको संकेत
निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ । नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् । नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको नेता सबित…
-
के बादलले यतै छिट्टै क्याम्प परिवर्तन गर्न लागेका हुन?
काठमाडौं । गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ले केही दिनअघि मन्त्री क्वार्टरमा आफ्ना केही भित्रियालाई बोलाए । आधा दर्जन नेता कार्यकर्तालाई वरिपरी राखेर बोल्न शुरू गरेका बादलले आफू ओली समूहमा लाग्नुपर्ने बाध्यताका बारेमा ब्रिफिङ गरे । ५ मिनेट जति प्रष्टीकरण दिइसकेपछि उनले फ्याट्ट भने – ‘कमरेडहरू, यता लाग्न त लागियो, तर अदालतले बिताउला…
-
सर्बोच्चले किन अस्विकार गर्यो त सभामुखको रिटमा अन्तरिम आदेश दिन?
संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको दावी गर्दै सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलाशले आइतबार सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलाशले यसबारे सरकारको नाममा कारण देखाउ आदेश मात्र जारी गरेको छ । सो रिटमा निवेदकको…
-
भागरथिको बलात्कारपछि हत्या गरिएको संकेत, प्रहरिमाथि चर्को दवाब।
काठमाडौं : बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा फेला परेकी १७ वर्षीय भागरथी भट्टको अनुसन्धान प्रहरीको लागि चुनौतपूर्ण बन्दै गएको छ। घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरीलाई चौतर्फी दवावका परिरहेको छ। घटनाको अध्ययनका लागि सुदूर पश्चिम प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिसकेको छ। त्यस्तै, जिल्ला…
-
संबिधानमा नलेखिदैमा प्रधानमन्त्रिले संसद भंग गर्न नपाउने भन्ने हुदैन- सरकारी वकिल
संविधानका धारामा नभेटिन सक्छ, तर प्रधानमन्त्रीलाई विघटनको अधिकार हुन्छ😂-सरकारी वकिल। इजलासको प्रश्न– ‘प्रतिनिधिसभा विघटनमा संविधानका कुन धारा प्रयोग भयो भन्ने प्रश्न उठेको छ । संविधानमा नलेखिएको अधिकार पनि प्रयोग गर्न मिल्छ ?’ नायब महान्यायाधिवक्ता नारायण पौडेलको जवाफ थियो, ‘संविधानमा किटान नभए पनि प्रधानमन्त्रीसँग विघटनको अधिकार हुन्छ ।’ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको घोषणाको प्रतिरक्षा गर्न संवैधानिक…
-
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टका हत्यारालाई कार्बाही गर्न माग – देउबा, नेपाल र दाहालको एकै बोलि
बैतडी चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न चौतर्फी माग बढिरहेकै बेला प्रतिपक्षी शिर्षस्थ नेताहरुले पनि विभिन्न माध्यमद्वारा उक्त घटनाका दोषीलाई अविलम्ब कारवाही गर्न माग गरेका छन्। प्रतिपक्षी नेकपाका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












