वर्ग TKG TODAY
-
नेकपा म्याग्दीले मोर्चा संगठनहरुको संयुक्त भेला/प्रशिक्षण गर्ने
राष्ट्रपति बिधादेवि भन्डारीले प्रधानमन्त्री खडग प्रसाद ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरे पश्चात उक्त कदमलाई असंबैधानिक र प्रतिगमि भन्दै आन्दोलनमा उत्रिएको नेकपाको बहुमत अर्थात प्रचण्ड नेपाल पक्षले माघ २५ गते म्याग्दीजिल्लाको सदरमुकाम बेनिमा मोर्चा संगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ। नेकपा गन्डकि प्रदेश ईनचार्ज देवेन्द्र पौडेल र अनेरास्वबियुकि पुर्ब अध्यक्ष…
-
प्रधानमन्त्री कार्बाहि र प्रधानन्यायाधिस महाभियोगका भागिदार छन – सुर्यनाथ उपाध्याय
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीले बुधबार सपथ खाएका छन्। उनीहरूले काम गर्ने निकाय संवैधानिक हुन् तर उनीहरू गैरसंवैधानिक र गैरकानुनी मार्गबाट त्यहाँसम्म पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेलपूर्ण बाटो अपनाएर उनीहरूको सिफारिस र सपथ गराएका छन्। सुरूमा उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आफू अनुकूलका मान्छेमात्रै सिफारिस गर्ने प्रपञ्च रचे।…
-
मार्क्सवादी दर्शन : संक्षिप्त परिचय
– द्वन्द्वात्मक भौतिकवाद – मार्क्सवाद मार्क्सवाद कार्ल मार्क्स र पेडरिक एंगेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन्…
-
कस्तो छ नेपाल ईन्फ्रास्टक्चर बैकको बित्तिय अवस्था?
भर्खरै आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो।…
-
कतार एयरवेजद्वारा होटेल, टुर र भ्रमण लगायतका बुकिङ्गहरु ३१ मे २०२१ सम्मको लागि निलम्बित – आवासिय कामदार र ब्यबसायिहरुलाइ भने प्रतिबन्ध छैन
दोहा कतार। डिस्कभर कतारको नामबाट सामाजिक संजालाहरुमा बितरित गलत सुचना सहितका तस्विरहरुका बारेमा कतार एयरवेजले सर्व साधारणलाई सचेत गराएको छ। कतार एयरवेजले ट्वीटर मार्फत एक पोस्टमा स्पष्ट पारेको छ कि, \” डिस्कभर कतारबाट देखाइएका तस्विरहरु, बाहरी तत्वहरुले गलत सुचना फैलाउन परिमार्जन गरेका छन्।\” ट्वीट मार्फत अगाडी प्रष्ट पारिएको छ कि कतार प्रवेश प्रतिबन्धमा कुनै परिवर्तन…
-
जापान सरकारद्वारा कोभिड-१९ का कारण जारी संकटकाल थप गर्ने घोषणा
टोकियो : जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य संकटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मंगलबार कोभिड–१९ महामारीको कारण लगाइँदै आएको संकटकाललाई थप १ महिनाका लागि विस्तार गरेका हुन् । सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र…
-
मनाङको नार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पले पुरै गण्डकि प्रदेश हल्लायो
गण्डकि प्रदेशका अधिकाशं जिल्लाहरुमा मंगलबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । मंगलबार बेलुका ९ बजेर ५८ मिनेट जॅादा सर्वसाधारणहरुले महशुस गरेको भुकम्पको केन्द्रबिन्दु मनाङको नार क्षेत्र रहेको बताईए पनि भूकम्पको धक्का भने हिमाली क्षेत्रसँगै पश्चिम नेपालका पोखरा र बुटवल लगायतका शहरहरुमा समेत महशुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजेश शर्माले यसको…
-
के हुदैछ त प्रतिनिधि सभा बिघटन बिरुद्धको मुद्धा?
प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि सोमबार सरकारको तर्फबाट बहस गरिरहेका महान्यायानिधवक्ता अग्नि खरेलले बहस गरे। प्रारम्भिक बहसको क्रममा न्यायाधीश सिन्हाले ओलीलाई अहिले एउटै दलको प्रधानमन्त्री भन्न मिल्छ रु भनेर समेत प्रश्न गरे। न्यायाधीश सिन्हाले ओली प्रधानमन्त्री नियुक्त भएको प्रक्रिया र अहिले मन्त्रिपरिषद्को निर्णयमा उल्लेख व्यहोरा फरक रहेको बताए ।विघटन गर्दा सिफारिस भएको पत्र अनुसार बुझिएन। २०७५–२–३…
-
आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्ने?- रामकुमारी झॅाक्रि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाक्रीले जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोज्नु डरलाग्दो अवसरवाद भएको बताएकी छिन् । सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले भनेकी छिन् \”लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा…
-
राजनैतिक संकट, संवैधानिक द्विविधा र सेनाको बख्तरबन्ध गाडिको चक्रपथ परिक्रमा।
काठमाडौँ —देशमा राजनैतिक तरलता र संबाधानिक द्विबिधाको अवस्था रहेकै अवस्थामा नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति दस बजेपछि काठमाडौंको चक्रपथमा चक्कर लगाएका छन् । सेनाले यसलाई नियमित अभ्यास योजना अनुसार नै बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको कुरा स्पष्ट पारे पनि सर्वसाधारण र सत्तापक्ष ईतर राजनैतिक शक्तिहरुले सेनाको यो अभ्यासलाई आ आफ्नै ढंगले हेरेको र ब्याख्या…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












