वर्ग TKG TODAY
-
नेकपा नेता खनाल उपचारको लागि दिल्लि प्रश्थान
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् । शुक्रबार बिहान नेपाल वायु सेवा निगमको काठमान्डौ दिल्लि उडान मार्फत खनाल दिल्ली गएको नेकपा श्रोतले बताएको छ। श्रोतका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ । केही…
-
महिला लघुबित्त बित्तिय संस्थाको आईपिओ शुक्रबारदेखि खुला
महिला लघुवित्त वित्तीय संस्थाको ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि आजदेखि (माघ ३० गते) खुला गरिएको छ। कुल बाट ४ लाख कित्ता आईपिओ खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १…
-
गैर आवासिय नेपालिलाई आईपिओ किन्ने सुबर्ण अवसर, पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँको कोष स्थापना हुने
सार्क राष्ट्र बाहेकका तेश्रो मुलुकमा कार्यरत र ब्यबसाय तथा बसोवास गर्ने नेपालि नागरिक र नेपालि मुलका बिदेशि नागरिकहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासिय नेपालि संघ ( एनआरएन) को अग्रसरतामा एउटा छुट्टै कम्पनि दर्ता गरेर पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी १० अर्ब रूपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकले यसरी स्थापना हुने…
-
आखिर सत्यको जित भयो, प्रतिगमन झुक्यो – राम कुमारी झॅाक्रि
बिहिबार दिउसो १ बजे आफ्नै निवास काठमान्डौको शंखमुलबाट पक्राउ परेर सॅाझ रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुकेको बताएकी छन् । उनले आफुलाई गिरफ्तार गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको समेत बताइन् । आफ्नो रिहाईको लागि कुनै शर्त नराखिएको र निशर्त रिहाई भएको प्रष्ट्याउदै नेतृ झॅाक्रिले भनिन, ‘देशव्यापी दबाबको अगाडि प्रंतिगमन झुक्ने…
-
रामकुमारीको गिरफ्तारी सरकारलाई धेरै महँगो पर्ने छ : ठाकुर गैरे
नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि एक पटक फेरि नेपाली राजनीतिक वृत्त तरंगित भएको छ। रामकुमारीलाई शंखमुलस्थित उनकै निवासबाट बिहीबार पक्राउ गरिएपछि सबैभन्दा धेरै दाहाल-नेपाल नेकपा आक्रोशित भएको छ। \’ओलीको यो कदम पराजित मानसिकताको उपज हो । सरकार पराजित हुँदै गएको संकेत हो। रामकुमारीलाई राज्यविरूद्धको कसुर लगाउँदै गर्दा गणतन्त्र ल्याउन लडेको एउटा…
-
संसद विघटनको सिफारिस राजनीतिक जीवनको “नीलद्वा” सावित हुने भयो
–चन्द्रप्रकाश बानियाँ संसद विघटनको विपक्षको अदालती बहससकियो ।े पक्षका कानून व्यवसायीहरुले आफ्ना तर्कहरु राख्दै छन् । सडकमा भने बहस, छलफल र पैरवी जारी छ । पक्षविपक्षका कानुनव्यवशायीहरुका आजसम्मका बहस पैरवीको मूल्याङ्कन गर्दा सत्ता पक्ष अर्थात विपक्षका ओकिलहरु निरीह भन्ने मिल्नेगरी कमजोर देखिए । लाचार सावित भए । सडक बहसमा त झन् विघटनपक्षको अस्तित्व नै थिएन…
-
‘खलपात्रको विरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता मिचियो ?’ – राम कुमारी झॅाक्रि ( भिडियो सहित )
काठमाडौं, २८ माघ । प्रतिगमन विरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यरामकुमारी झाँक्रीले एकजना खलपात्र विरुद्ध बोल्दा महिला अस्मिता मिचियो भनेर दाबी गर्नु गलत हुने बताएकी छिन् । राष्ट्रपतिविद्यादेवी भण्डारी इतिहासको खलपात्र भएको आरोप लगाउदै झाँक्रीले सोधिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिलाअस्मिता मिचियो भनेर ?’ बुधबार काठमाडौंमा आयोजित…
-
बाईडेन र सि पिगं बिच राष्ट्रपतिको रुपमा पहिलो टेलिफोन संवाद
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ। समाचार संस्था एएफपीका अनुसार उनीहरूबीच केही समयअघि कुराकानी भएको हो। जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको…
-
हिजो दिनभर स्थिर रहेको सुन चॅादिको भाउ अन्तरराष्ट्रिय बजारमा भएको बृ्द्धिसंगै आज बढन सक्ने
माघ २८ गते, बुधबार नेपालि बजारमा सुनचाँदीको मूल्य स्थिर रह्यो। मंगलबार एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने मंगलबारकै मूल्यमा कारोबार भएको थियो। बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ र तेजावि सुन प्रतितोला ९१ हजार ३९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको वेवसाईटमा जनाईएको छ। चाँदीको…
-
फेरि बढ्यो ग्यॅास र पेट्रोलियमको मुल्य
नेपाल आयल निगमले खाना पकाउने ग्यॅास, डिजेल, पेट्रोल र मटीतेलको भाउ बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिन्डर…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












