वर्ग TKG TODAY
-
नेकपामा २०१४ सालको पुनरावृत्ति : नीति एउटा, नेतृत्व अर्कै
जसरी २०१४ सालको दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पारित भयो तर महासचिव रायमाझी बने, त्यसपछि नीति प्रकाशन गरिएन र केही वर्षमै नेकपा फुट्यो, २०७१ सालको नवौं महाधिवेशनबाट केपी ओली पार्टी अध्यक्ष चुनिए पनि पारित भएको माधव नेपालको प्रतिवेदनमाथि कहिल्यै छलफल गरिएन र अहिले नेकपा फुटेको छ । काठमाडौँ — ‘सबैभन्दा पहिले यो दस्ताबेज पार्टी सदस्यहरूका निमित्त…
-
प्रम ओलिको भाषणमा पटक-पटक फेक न्युजको सहारा
प्रधानमन्त्री ओलीले पटक पटक आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको झूटको सहारा लिएर लाञ्छनालगाइरहेका छन्। विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलेआफूइतर समूहकालाई कटाक्ष गर्न फेक न्यूजको सहारा लिए । उनले दाहाल–नेपाल समूहका नेता भिम रावलतिर संकेत गर्दै उनले महिलाको किड्नी…
-
म्याग्दीको सदरमुकाम बेनिमा बेलुन उडाएर संसद विघटनविरुद्ध बिरोध प्रदर्शन
बेनि म्याग्दी, नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुनउडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालकाकेन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताए । ‘भष्मासुर स्वच्छाचारी सरकार बिरुद्धको सन्देशसहित उडाइएको हो,‘अबका हरेकआन्दोलन केपी ओलीका गलत क्रियाकलाप बिरुद्ध हुन्छन’ विश्वकर्माले…
-
सत्तासंगै समाजको विश्वास र आस्था नगुमोस भनेर अदालत सचेत रहनुपर्छ।
यो बर्षको जनवरी २० विश्वकै लागि स्मरणीय र विशेष रह्यो । अराजक, उद्दण्ड र मुर्ख शासक डोनाल्ड ट्रम्पको हातबाट सत्ताहस्तान्तरण भयो । अर्को अर्थमा उनको हातबाट सत्ता खोसियो । विश्वको सबभन्दा शक्तिशाली राष्ट्रको नेतृत्वको असल खराब नीति रकर्मबाट सिङ्गो विश्व प्रभावित हुनु स्वभाविक थियो । विगत ४ बर्षे शासनकालमा डोनाल्ड ट्रम्प अराजकताको प्रतीक बने ।…
-
शेयर बजार भनेको के हो र यो कसरी चल्छ?
(समिर गौतमद्वारा लिखित, सेयर बजारका नयाँ लगानीकर्ताहरुको लागि अत्यन्त उपयोगी र पठनिय सामाग्री ) काठमाडौं : नेपालमा सेयर बजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दो छ । प्राथमिक र दोस्रो बजार दुवैमा रेकर्ड ब्रेकहरु भइरहेकाछन् । प्राथमिक बजार (आइपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंककोआइपीओमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च…
-
कार्यकर्ताको टाउको जोगाउन म मेरो टाउको थाप्न तयार छु, माघ ९ गतेको आन्दोलन भयंकर हुन सक्छ : प्रचण्ड
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खानतयार रहेको बताउनु भएको छ । ‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर होकि के हो लाठी खान मन लागेको छ’ प्रचण्डको भनाइ छ । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै…
-
नाथ, योगी (जोगी) र दशनामी सम्प्रदायको भेद नबुझी तथ्यहीन लेख लेख्ने लेखिकाले मागिन माफी
अघिल्लो शनिवार नागरिक दैनिकमा लेखिका तर्कना शर्माद्वारा दशनामी समुदायका जातिका बारेमा लेखिएको एक लेखको विषयमा नेपाल दशनामी समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त तथ्यहीन र गलत लेखको बिषयमा नेपाल दशनामी समाज केन्द्रीय समितिका तर्फबाट पत्रिका र लेखिकालाई ध्यानाकर्षण गराइए पछि नागरिक पत्रिकाका तर्फबाट प्रधान सम्पादनकले सार्वजनिक रुपमा पत्रिका मार्फत माफी मागेका छन …
-
भौंज्याहा : एक सामाजिक क्रुसेड
– महेश पौड्याल खस र आर्य समाज तथा सनातन संस्कृतिमा जति सामाजिक र धार्मिक सुधारका अभियन्ता, सन्त, महात्मा, महापुरुष र औतारीहरू देखिए; त्यतिको संख्यामा सायद कुनै अन्य धर्मदर्शनमा देखिएनन्। हरेक युगमा कुनै न कुनै युगपुरुष, महात्मा, द्रष्टा, तपस्वी र सुधारकको उद्भव भएकै छ। तर पनि यसै समाज तथा सनातन संस्कृतिको पछिल्लो संस्करणमा जति समस्या, विभेद,…
-
सत्तालोलुप महत्वाकांक्षाले मानिसलाई नाङ्गै सडकमार्च गर्न लगाउँदो रहेछ !
‘१२ बर्षमा खोला पनि फर्कन्छ’ भन्ने लोककथन छ । हुन पनि त्यस्तो उदाहरण यसपटक नेपालमा सार्वजनिक भएको छ । पूर्व राष्ट्रपति महामहिम रामवरण यादवले बहुचर्चित कटवालकाण्ड घटेको ठिक १२ बर्षपछि दुईचार दिन अगाडि एक सन्दर्भमा उक्त घटनामा आफूले संविधान मिचेको कुरा सार्वजनिक रुपमा स्वीकारेका छन् । पाप धुरीबाट कराउँछ भनिन्छ । त्यस्तो भएको देखिएको…
-
नेकपाको पछिल्लो राजनैतिक घटना क्रम सगै उत्पन्न परिस्थिति
नेपाली राजनितीमा देखिने समस्या ग्रस्त अवस्था प्राय नेतृत्वमा अदुरदर्सिता,क्षणिक स्वार्थ र लाभ प्राप्ति शक्ति आर्जनमा केन्द्रित रहदै गर्दा देश बेला बखत अप्रिय घटनाको सिकार पर्ने गरेको छ । मुलुकको हित र उधेश्य प्राप्ति भन्दा फरक सत्ताको लडाइ ले आज फेरि मुलुकको राजनिती भद्रगोलको परिस्थिति सृजना भएको छ । नेपाली जनताले लामो समय देखि देशमा…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












