पर्यटकिय स्थल घोडेपानिमा आकर्षक पुरस्कार राशि सहितको खेलकुद प्रतियोगिता आयोजना हुने
नॅया बर्ष २०७८ को सुअवसरमा म्याग्दी जिल्लाको प्रशिद्ध पर्यटकिय स्थल अन्नपुर्ण गाँउपालिका वडा नम्बर ६ घोरेपानिमा बृहत खेलकुद प्रतियोगिताकोआयोजना हुने भएको छ। मनमोहक पर्यटकिय...