वर्ग TKG TODAY
-
एक असाधारण महिलाले दुनियाँ बदल्न सक्छिन भने पण्डित बा त के हुन र ? ( प्रेरक कथा )
एक दिन पण्डित बा लाइ अचानक लाई तिर्खा लाग्यो, संयोगवश घरमा पानी थिएन । पण्डितनी बज्यैले छिमेकीको घरबाट पानी लिएर आइन् । पानी पिएपछि पण्डित ले सोधे, कति चिसो पानी, कहाँ बाट ल्यायौ? बज्यैले सहजै जवाफ दीइन, पल्लो घरका छिमेकी विश्वकर्मा दाइको घरबाट । पण्डितनिको वाक्य पुरा हुन नपाउदै पण्डित बा ले करुवा जोडले…
-
सबै प्रहरीलाई क्वारेण्टाइनमा राख्दै कालिमाटी प्रहरी वृत्त सिल।
कालिमाटी काठमाडौं, २० मे २०२०। प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले दिएको जानकारी अनुसार कालिमाटी प्रहरी वृत्तमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ। अन्य प्रहरीहरुमा पनि कोरोना परीक्षण गरिने बताउदै उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मेडिकल प्रोटोकलअनुसार वृत्त सिल गरिएको जानकारी दिए। कालिमाटी वृत्तमा कार्यरत सबै प्रहरीहरुलाई क्वारेन्टाइनम राखिएको भए…
-
एकादेशको एउटा देश
कुनैबेलाको गौतम बुद्धको शान्तिभूमि, आज युद्धपिपाशुहरुको युद्धभूमि भएको छ। कुनैबेला राजा बिरेन्द्रको शान्तिक्षेत्र, आज प्रचण्डको संग्रामभुमि भएको छ। कुनैबेला शान्तिका प्रायबाची नेपालि, आज शान्ति शब्दसंग नै अपरिचित भएका छन्। कुनै बेला अहिंशाका उपाशक नेपालि, आज हिंशै हिंशाले आक्रान्त भएका छन। कुनै बेला विश्व बन्धुत्वको नारा घन्काउने नेपालि, आज आफ्नै दाजुभाइमा मारामार गर्दैछन। कुनैबेला विश्वभर बहादुर…
-
कतारमा सेवा निवृत्ति उपदान कसरि गणना गरिन्छ? (गणना विधि सहित )
यो भन्दा अघिल्लो अंकमा मैले कतारमा सेवा निवृत्ति उपदानको व्यबस्थाको सम्बन्धमा केहि लेखेको थिए। आजको लेखमा चाँही यो उपदान कसरि र कुन आधारमा गणना गरिन्छ भन्ने उदाहरण सहित प्रष्ट पार्ने प्रयाश गरेको छु। सेवा निवृत्ति उपदान कतारको श्रम कानुनको एक अहम हिस्सा हो। कतारको श्रम कानुनु ले नै निश्चित अवधि सेवा गरेर निवृत्त हुन लागेका…
-
कतारमा रोजगारीको समाप्ति तथा सेवा निवृत्ति उपदान सम्बन्धि ब्यवस्था
सम्भवत विश्वभरिका मुलुकहरुमा रोजगारदाताहरुले कर्मचारी तथा मजदुरहरुलाई दिने तलव र सेवा सुविधाका सर्तहरु अन्तराष्ट्रिय श्रम संगठनले तोके अनुसार लगभग उस्तै उस्तै हुने गर्दछन तथा हुने पर्ने हो। तर कतिपय अवस्थामा देशको कानुन र भौगोलिक अवस्थिति अनुसार तलब तथा सेवा सुविधाहरु केहि भिन्न हुन् पनि सक्दछन। मैले यो लेखमा चाहि विश्वभरिको नभई नेपाली मजदुरहरुको बाक्लो उपस्थिति…
-
कोरोनाको कारण नेपालमा पहिलो हाताहातिपछी काठमाण्डौको गोङ्गबु क्षेत्र सिल
काठमाण्डौ, १७ मे २०२०। कोरोना संक्रमणको कारण नेपालको पहिलो मृत्यको घटनापछि सरकारले काठमाण्डौको गोंङ्गबु क्षेत्र सिल गरेको छ। हिजो अर्थात १६ मे २०२० मा सिन्धुपाल्चोक जिल्ला बार्हबिसे न.पा. वडा नम्बर ९ घर भएकी र हालसालै एक नवजात शिशुको जन्म समेत दिएकि श्रीमती सावित्री चालिसेको स्वास्थ्यमा समस्या देखिएका कारण उपाचारका लागि सिन्धुपाल्चोकबाट धुलिखेल अस्पतालमा ल्याउदाल्याउदै मृत्यु…
-
नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको पुष्टि
धुलिखेल / काठमान्डौ, १६ मे २०२०। स्वास्थ्य मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार सिन्धुपाल्चोल बार्हबिसे घर भै धुलिखेल अस्पतालमा उपचारको लागि आउने क्रममा एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ। बिज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको…
-
अक्सफोर्ड विश्वविधालयको अनुसन्धान टोलि कोभिड-१९ को भ्याक्सिन उत्पादन नजिक
[pl_row] [pl_col col=12] [pl_text] कोरोना भाइरस (कोभिड—१९) रोक्न ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले भ्याक्सिन विकासमा महत्वपूर्ण सफलता पाएको बीबीसीले जनाएको छ। अमेरिका तथा ब्रिटेनका अनुसन्धानकर्ताले भनेका छन्, ‘अक्सफोर्डमा भइरहेको कोरोना भ्याक्सिन विकासको अनुसन्धान प्रारम्भिक निष्कर्षमा पुगेको छ। शोधकर्ताले ६ बाँदरको समूहमा भ्याक्सिनको परीक्षण गरेका थिए। त्यो सफल भएको छ।’ ‘अब यो भ्याक्सिनको परीक्षण यतिबेला मानिसमा भइरहेको…
-
कतारमा कोरोना संक्रमणको बढ्दो ग्राफसंगै मोना कतारले गर्यो यस्तो आव्हान
दोहा कतार १६ मे २०२०। गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाबाट रोजगारीको शिलसिलामा दोहा दोहा कतारमा आइ कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई भौतिक रुपमा सामाजिक दुरी कायम गर्नु पर्ने बर्तमान वाध्यता भए पनि मानसिक र भावातात्मक रुपमा दुरी नबढाई निरन्तर सम्पर्कमा रहन अनुरोध गरेको छ। साथै विश्वव्यापी महामारीको रुपमा दिनानुदिन ब्यापक हुदै गैरहेको कोरोनाको प्रकोपमा परि रोजगारी गुमाउनुभएका तथा…
-
वैदेशिक रोजगारी आवश्यकता कि अपरिहार्यता ?
“हरेक दिन सरदर १५०० युवाहरु वैदेशिक रोजगारीका लागि देशबाट बाहिरिन्छन् र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको संख्याले ४० लाख नाघिसकेको छ ।” यो सरकारी तथ्याङ्क हो । वैदेशिक रोजगारीमा संलग्न नेपालीहरुको वास्तविक संख्या त्यो भन्दा ठूलो छ भन्ने मान्यता नेपाली समाजमा रहेको छ । विज्ञ, विद्वान अनुसन्धाताहरुको मूल्याङ्कन यस्तै रहेको छ । विना औपचारिक स्वीकृति अर्थात…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












