वर्ग TKG TODAY
-
जातिय, सामुदायिक र क्षेत्रीय विभेद – आधुनिक नेपालको चुनौती
विभेद भनेको आखिर विभेद नै हो चाहे त्यो जातिय होस् अथवा लैंगिक, सामुदायिक र क्षेत्रीय नै। विभेदको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ। देख्नेहरुले त त्यसलाई आफ्नै नजरले हेरेर व्याख्या गरिदिए पुग्छ। सदियौदेखि नेपालि समाजमा व्याप्त विभेद त्यति सजिलै र छिट्टै नै हराएर जाने संकेत देखिदैन। नेपालमा थुप्रैखालका बिभेदहरु बिधमान भए पनि बिषेशत: चार खालका…
-
आमालाई धर्ती भन्नेहरुले बुबालाई कहिल्यै आकाश भनेनन् (कविता)
मैले धेरै पढेँ आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग उभिएको…
-
घोरेपानीअनलाइन संवाद विथ बुद्धि पुन (अडियो बाचन सहित)
म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम बिकट गाउहरुमध्यको एक गाउ तत्कालिन भुरुंङ्ग तातोपानी गाबिसको वडा नम्बर ९ मा बिक्रम सम्बत २०३० सालमा बाबा श्री हिमलाल र आमा श्रीमती सुनदेवी को कोखबाट जेठो सन्तानको रुपमा जन्मनु भएक श्री बुद्धि पुन म्याग्दीको बर्तमान अन्नपूर्ण गाउपालिका वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। जीवनमा थुप्रै आरोह अवरोह र…
-
एन आर एन एन एन सी सी कतारद्वारा आठौ चरणको राहत वितरण कार्यक्रम सम्पन्न
दोहा कतार, २४ मे २०२०। विदेशमा रहेका नेपालीहरुको सहयोगी र साहाराको लागि भनि स्थापना गरिएको एन आर एन ले विश्वभरि नै सोचे जस्तो र मजदुरहरुको हितमा खासै काम गर्न सकेन भनेर बारम्बार आइरहेको गुनासोलाई यस पटक एन आर एन ए एन सी सी कतारले निस्तेज पार्ने भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ। विश्वव्यापी महामारिमारिको रुपमा फैलदै गैरहेको…
-
“यो कठिन घडीमा निजि र सरकारी विद्यालयलाई सरकारले एउटै आँखाले हेर्नुपर्छ \”
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड – १९ ) कारण ४५० सय अर्ब लगानी रहेको , २० लाखभन्दा बढी विद्यार्थी पढ्ने, दुई लाखभन्दा बढी कर्मचारी रहेको निजि विद्यालय अहिले असाध्यै अफ्ट्यारो परिस्थितिमा रहेको छ । हरेक वर्ष झैँ यश वर्ष पनि चैत्र महिनामा सम्पन्न गर्नुपर्ने अन्तिम परीक्षा, परीक्षाफल , नयाँ शैक्षिक सत्रका लागि…
-
आफ्ना बच्चाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउको लागि सिकाउनै पर्ने आठ कुराहरु
पैसा कमाउन जति आवास्यक छ त्यो भन्दा बढी आवास्यक र महत्वपूर्ण कमाएको पैसाको सहि सदुपयोग र ब्यबस्थापन गर्नु हुन्छ। अझ यसरि भनौ पैसा कमाउन जति गाह्रो छ यसको सदुपयोग र ब्यबस्थापन गर्न कमाउन भन्दा कैयौ गुणा गार्हो छ। त्यसैले हामि सबैले आफ्ना बच्चाहरुलाई उनीहरुको शैशवकालादेखी नै पैसा कमाउनु भन्दा पनि पैसाको महत्व सिकाउनु श्रेयस्कर हुन्छ।…
-
बिदेशमा रहेका नेपालीहरुको स्वदेश फर्कने चाहाना कम्तिमा पनि १४ जुन २०२० सम्मको लागि पुरा नहुने
बैदेशिक रोजगारीमा रहेका चालिस लाख भन्दा बढी नेपालि युवाहरुको स्वदेश फर्कने चाहाना १४ जुन २०२० सम्मको लागि पुरा नहुने भएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाज मार्फत नेपाल प्रवेश गरेकी एक १९ बर्षीय विधार्थीमा जाँच गर्दा २३ मार्च २०२० सोमबारका दिन कोरोना पोजिटिभ भएको पुष्टि भएपछी त्यसैको भोलिपल्ट अर्थात २४ मार्च २०२० मंगलवारका दिनदेखि अत्यावस्यक काम…
-
पोखरेबगरमा बृहत खेल मैदान निर्माण हुने।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ पोखरेबगरमा एक बृहत र बहुउद्देस्यीय खेल मैदान निर्माण हुने भएको छ। स्थानिय कालीगण्डकी युवा क्लवको लामो प्रयासपछि गाउपालिकाले २०७६/७७ को बजेटबाट रु. दश लाख रुपैया बिनियोजन गरे गरेपछि युवा क्लबको सकृयातामा नपुग रकम जनश्रमदान लगायतबाट समेत गरि योजना सम्पन्न गर्ने योजना रहेको कुरा बताइएको छ। हालको अनुमानित बजेट…
-
पर्सा ठोरीका बासिन्दाको विरोधपछि भारतले सुरक्षा पोस्ट दशगजाबाट सार्यो
पर्सा — पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन थालेको थियो । अचानक गिट्टी, बालुवा झारेर निर्माण कार्यसमेत थालेको भारतीय पक्षलाई स्थानीयले रोकेका थिए । मंगलबार फेरि दशगजामै…
-
सीमा विवादको विषयमा बाबुराम भट्टराइले खासमा भनेका के हुन् त?
बिगत लामो समय देखि नेपालका केहि मिडिया, राजनीतिक कर्मी र तिनीहरुको लहै लहैमा लागेर सर्वसाधारणहरुको एउटा ठुलै जमात समेत बाबुराम भट्टराइलाइ भारतपरस्त, जातिवादी, बिखण्डनकारी आदि जस्ता आरोप लगाउन ज्यान फालेर लागेको देखिन्छ। मिनेन्द्र रिजालको शब्द सापटी लिएर भन्नु पर्दा राजनीतिक दृष्टिकोणको हिसाबले हामि बाबुरामको राजनैतिक बाटोसंग सहमत हुन् नसकौला, त्यो बेग्लै कुरा हो तर राजनैतिक…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












