लेखक: त्रिकाल ज्ञान मार्ग
-
संसारका \’टप फाईव\’ धनि महिला को हुन ? जानिराखे राम्रो
काठमाडौं : विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची हेर्ने हो भने पुरुषहरुको वर्चस्व देखिन्छ । झन् शीर्ष १० धनी व्यक्तिहरुमा सबै पुरुषहरु नै रहेका छन् । तर पछिल्लो समय विश्वमा महिला अर्बपतिहरु पनि बढ्दो क्रममा रहेका छन् । कतिपय महिलाहरु आफ्नै पौरखमा अर्बपति बनेका छन् भने कतिपयको पारिवारिक पृष्ठभूमिले मद्दत पुर्याएको छ । तर जे जसरी…
-
नेपाल राष्ट्र बैकको पहिलो महिला डेपुटी गभर्नरमा निलम ढुंगाना नियुक्त
काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा दुई जनालाई नियुक्ति गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकद्धय निलम ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यसअघि गभर्नर महाप्रसाद अधिकारीले १७ मध्ये ४ जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालयका सिफारिस गरेका थिए । गएको साता पाँच बर्षे कार्यकाल…
-
मोना जापान अन्तर्गत क्युस्सु क्षेत्रीय समितिले संचालन गरेको ‘सांस्कृतिक फेसबुक फोटो प्रतियोगिता’ अन्तिम चरणमा: मार्च १५ मा पुरस्कार वितरण गर्दै समापन गरिने
फ़ुकुओका जापान। म्याग्दी जिल्लाका कला, सस्कृति, संस्कार, र प्राकृतिक शुन्दरता आदिको प्रचार प्रसार र बिकाशमा सहयोग पुर्याउने पबित्र उद्देश्यले म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले गत फेब्रुअरी १ देखि शुरु गरेको ‘सांस्कृतिक फेसबुक फोटो प्रतियोगिता’ सम्पन सफलता पुर्बक चलिरहेको र यहि मार्च १० गते प्रतियोगितामा सम्पन्न भै मार्च १५ मा प्रतियोगिताका…
-
‘एमाले र माओवादी केन्द्र दर्ता भइसकेका छन्, ओली-प्रचण्डले नयाँ दल दर्ता गर्नुपर्छ’-निर्बाचन आयोग
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसारअब खारेज नहुनेसमेत उनले बताएका छन्। साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुलेनै दर्ता गरिसकेकाले अब खारेज गर्न नमिल्ने बताएका छन्। उनले अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलका लागि…
-
मेलम्चि खाने पानि आयोजना उदघाटन गर्न सरकार आतुर
सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर वितरण लाइनमा पठाउन थालिनेछ । कार्यतालिका अनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने हो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए नभएको अध्ययन गर्नुपर्ने हो । तर अहिले सुरुङ खाली नगर्ने र पानी हाल्दा प्रभाव परे…
-
प्रधानमन्त्री ओलीलाई प्राज्ञिक मर्यादा उलंघन नगर्न पुर्व उपकुलपतिहरुको आग्रह
प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी गरी चिकित्साशिक्षा क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप र प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असहमति जनाएका हुन् । झापामा हिजो व्यवसायी दुर्गा…
-
बामदेव गौतम नेकपा (ओलि) पक्षको संसदिय दलको बैठकमा नजाने
नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतम ओली समूहको शनिबार बस्ने संसदीय दलको बैठकमा नजाने भएका छन्। शुक्रबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले गौतम निवास पुगेर बैठकमा आउन आग्रह गरे पनि उनी बैठकमा नजाने बताइएको छ । शनिबार ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने…
-
प्रचण्ड-नेपाल पक्षमा प्रष्ट खुले १११ सांसद (नामावलि सहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल \’प्रचण्ड\’ र माधवकुमार नेपाल पक्षको संसदीय दलले हिजो शुक्रबार प्रचण्डलाई संसदीय दलको नेता चयन गर्यो। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दाहाललाई दलको नेता चयन गरिएको हो। प्रचण्ड-नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित…
-
नेकपा बिवाद: केन्द्रिय समिति र संसदिय दलमा ४० प्रतिश नपुगे के हुन्छ?
काठमाडौ-नेकपाभित्रको विवादले गर्दा नेकपा विभाजनको अवस्थामा पुगेको छ । नेकपा औपचारिक रुपमा विभाजित भएको छैन । नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले अलग अलग रुपमै नेकपाकै अध्यक्षको हैसियतले आ आफ्नो कार्यक्रमहरू सञ्चालन गरि रहेका छन् । अहिलेको अवस्था हेर्दा अब ओली दाहाल एउटै पार्टीमा बस्न सक्ने अवस्था देखिएको छैन । दाहाल पक्षले आफ्नो…
-
म्याग्दी प्रवासी नेपाली संघ (MONA) कतारको दशौ साधारण सभाको तयारि अन्तिम चरणमा
दोहा कतार, म्याग्दी प्रवासी नेपाली संघ कार्यकारी समिति (MONA) कतारको दशौ साधारण सभाको तयारि अन्तिम चरणमा पुगेको छ। ५ मार्च २०२१ का दिन संस्थाको २०१९-२१ कार्यकालको कार्यसमितिको अन्तिम बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षता र महासचिव थम गिरीको सहजीकरणमा प्रबिधिमैत्री बाताबरणमा जुमको माध्यमबाट सम्पन्न गर्दै यहि मार्च दोस्रो साता अर्थात यही १२ तारीक शुक्रबारका…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












