लेखक: त्रिकाल ज्ञान मार्ग
-
मोना युएई ले खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै।
म्याग्दी प्रवासि नेपालि संघ (MONA) युएई को आयोजनामा यहि १६ अप्रिल २०२१ का दिन युएईको अल अजमान स्थित विनर स्टोर्टस क्लवमा खुला ब्याडनिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ। बिश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना कहरका कारण लामो समयदेखि कुनै पनि खेलकुद तथा सामाजिक गतिबिधिहरु हुननसकिरहेको अवस्थामा सुरक्षाका सबै मापदण्डहरु पालना गर्दै र आवास्यक सतर्कता सहित सम्पुर्ण म्याग्देलिहरु…
-
मोना जापान क्युस्युको सॅास्कृतिक फोटो प्रतियोगितामा प्रज्ञा घिमिरे भईन प्रथम (भिडियो सहित)
फ़ुकुओका जापान। म्याग्दी जिल्लाका कला, सस्कृति, संस्कार, र प्राकृतिक शुन्दरता आदिको प्रचार प्रसार र बिकाशमा सहयोग पुर्याउनेपबित्र उद्देश्यले म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले आयोजना गरेको ‘सॅास्कृतिक फेसबुकफोटो प्रतियोगिता’ सफलता पुर्बक सम्पन्न गरेको छ। गत फेब्रुअरी १ देखि शुरु भएको उक्त प्रतियोगितामा प्रतिस्प्रधिहरुको फोटोप्रकाशन गर्ने क्रम गत १० मार्चमा सम्पन्न भएकोमा…
-
कुन बैंकको ब्याजदर कति? (नॅया ब्याजदर सहित)
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् । बैंकहरुले चैत १ गतेदेखि लागू गर्न सर्वाजनिक गरेको ब्याजदर अनुसार केही बैंकको मात्रै फागुन महिनाको तुलनामा कर्जाको ब्याजदर बढेको छ । अधिकांश बैंकको ब्याजदर यथावत् नै रहेको छ । यता, बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था जारी रहँदा केही बैंकले भने अल्पकालीन मुद्दति निक्षेपमा…
-
के एकिकृत होला त पुनर्जिवित नेकपा एमाले?
ओलिको नीजि हैकममा चल्ने एमाले नामले मात्र एमाले हुनेछ, व्यवहारमा ओमाले बन्ने निश्चित छ। – कृष्ण पौडेल, पुलाचौर म्याग्दी गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूनिष्ट गठबन्धनले संसदको दुईतिहाई निकटको स्थान हासिल गर्यो । एमालेका अध्यक्ष माननीय खड्ग प्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका…
-
माउण्टेन ईनर्जिको मिरिस्तिखोला जलबिधुत आयोजनाले यसै सातादेखि उत्पादन शुरु गर्ने
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिरिस्ति खोला जलविद्युत आयोजनालेयसै हप्ताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ। आयोजनाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेरउत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत गृहकोपरीक्षण सकेर विद्युत उत्पादनको तयारी गरेको जानकारी दिए। उनले अहिले दाना…
-
दशनामी समाज कास्कीको नवौ साधारण सभा तथा पॅाचौ अधिबेशन सम्पन्न: अध्यक्षमा हिरा गिरी
पोखरा । नेपाल दशनामी समाज कास्कीको नवौ बार्षिक साधारण सभा तथा पॅाचौ अधिबेशन आज फागुन २९ गते शनिबार पोखरामा सम्पन्न भएको छ। अधिबेशनले सर्बसहमतिबाट हिरा गिरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । समाजको उप्रथम उपाध्यक्षमा भरत गिरी, द्धितिय उपाध्यक्षमा मिरा गिरी, सहसचिवमा गंगा गिरी र कोषाध्यक्षमा बोधराज गिरी चयन भएका छन। त्यस्तै गरि…
-
सर्बोच्चको फैसलाले नेकपालाई एक बाट तिन बनाउने संकेत
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको हो। विस्तारित कमिटिअनुसार प्रदेश १ को…
-
अर्बौको युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन् । बिहीबारपक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोरनगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी…
-
मोना कतारको १८ औं स्थापना दिवस तथा दशौ साधारण सभा सम्पन्न: अध्यक्षमा फगामि
कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(MONA) कतारको १८ औं स्थापना दिवस तथा दशौ साधारणसभा आज १२ मार्च २०२१ शुक्रबारका दिन कतारको सहानिया स्थित अल दोसरी पार्कमा कतार सरकारद्वारा तोकिएको परिधिभित्र रहिसिमित उपस्थिति र भौतिक दुरी कायम गर्दै सम्पन्न भएको छ। सभाले सर्वसम्मत रुपमा नरेन्द्र फगामिको अध्यक्षतामा चयनको गरेकोसमितिको बरिष्ठ उपाध्यक्षमा राजु पौडेल,…
-
म्याग्दीमा शुरु भयो सहकारी होटल, योजनाकार महाबिर पुन
पोखरेबगर म्याग्दी। म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधिसञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटनसहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । सहकारी मार्फत सञ्चालनमा ल्याइएको…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












