वर्ग TKG TODAY
-
नेकपाको संसदिय दलको नेतामा प्रचण्ड चयन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल \’प्रचण्ड\’ चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो। प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै केपी ओली पक्षका सांसदलाई आफ्नो दलमा आउन…
-
कार्ड्स अर्गनाइजेशन कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण पन्थी
बिदेशमा छरिएर रहेको स-साना लगानीलाई एकत्रित गर्दै नेपालमा लगानी गर्ने र त्यसबाट बिदेशमा पसिना चुहाउन विवश नेपाली साथै नेपालको पनि आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको “उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) को मिति १४ फाल्गुन २०७७ तदानुसार २६ फेब्रुअरी २०२१ शुक्रबारका दिन नेपाली राजदुताबास कतारका प्रथम सचिव श्री प्रविण भट्टराईको प्रमुख…
-
आईपिओ रिजल्ट हेर्न अब अलग्गै वेबसाईटको ब्यवस्था
काठमाडौं : गत हप्तादेखि आईपिओ रजल्ट अनलाईन मिडियाहरुमा नदिने निर्णयसंगै आइपीओ रिजल्ट हेर्न नपाएर हल्लीखल्ली भएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अलग्गै पोर्टल सञ्चालनमा ल्याएको छ । यसबाट अब आईपिओ रिजल्टमात्रै हेर्न सकिनेछ । आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपि पोर्टलमा अब आइपीओ रिजल्ट हेर्न सकिनेछ । (https://iporesult.cdsc.com.np/)
-
प्रम खडग ओलिका १४ राष्ट्रघात
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रवादी नेताका रुपमा प्रस्तुत गर्दै स्वाधीनताका पक्षधर नेपालीहरुको मनोविज्ञान आफूमाकेन्द्रित गर्ने प्रयासमा छन्। तर, इतिहासको कसीमा हेर्दा ओली कहिल्यै राष्ट्रवादी नेता थिएनन् र होइनन् भन्ने प्रशस्त आधारहरु छन्। १. महाकाली सन्धि : नेपालका तर्फबाट तत्कालीन परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी र भारतका तर्फबाट विदेश मन्त्री प्रणव मुखर्जीलेमहाकाली सन्धि गर्ने सहमति…
-
‘कम्फर्टेबल सरकार’ को वास्तविकता: के भनेका थिए त प्रचण्डले ?
काठमाडौं । प्राइम टाइम टेलिभिजनमा नेकपा अध्यक्ष प्रचण्डले अन्तर्वार्ता दिँदै परिवर्तनकारी शक्तिहरु एक हुँदा देशभित्र समेत सन्तुलन र छिमेकीहरुसँग पनि सम्बन्ध सुधार हुनेमा जोड दिँदै नेकपा, जसपा र नेपाली कांग्रेसको सरकार सबैभन्दा बढी कम्फर्टेबल हुने बताए । तर उनले भनेको यही कुरालाई बंग्याएर ओलि पक्षले उनको आलोचना गरिरहेको छ । पछिल्लो राजनीतिक अवस्था र सरकार…
-
नेकपाको संसदीय अंक गणित – कुन पक्ष बलियो छ त? (हेर्नुस नामावलि सहित)
काठमाडौं । प्रतिनिधिसभा, राष्ट्रिय सभा र स्थानीय तह गरी तीनै तहको निर्वाचनमा नेकपाले बहुमतका साथ संसद्मा आफ्नो बर्चश्व कायम राखेको थियो । त्यतिबेला केपी ओलीले तत्कालीन संघीय समाजवादीको समेत मत पाएर दुई तिहाइको प्रधामन्त्री बनेका थिए । जब संघीय समाजवादी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लियो त्यहीँबाट ओली सरकारको क्षयीकरण सुरु हुन थाल्यो ।…
-
पुर्वसचिव भिम उपाध्याय भन्छन: प्रचण्ड बाहेक अर्को कुनै पनि नेताले पाएको पद सहजै त्यागेका छैनन्
पूर्व सचिव भिम उपाध्ययले आजसम्म कुनै पनि प्रधानमन्त्रीले सजिलोसँग पद नछोडेको बताएका छन्। सामाजिक सञ्जालमा व्यस्त रहने उपाध्यायले सामाजिक सञ्जालको फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन्। नेपाली राजनितिमा इमान्दार तथा भलाद्मी छवि बनाएका नेता मनमोहनले समेत कुसी मोह देखाएको उल्लेख गर्दै उनि लेख्छन्, आजसम्म दुई पटक प्रम भए र दुबै पटक सर्लक्क सजिलै…
-
प्रधानमन्त्रि ओलिले तत्काल राजिनामा दिएर सचिवालयको बैठक बस्नु पर्छ : बामदेव गौतम
काठमाडौँ। नेकपाका साझा उपाध्यक्ष वामदेव गौतमले दुबै समुहका अध्यक्षहरुलाई सचिवालय बैठक बोलाउन आग्रह गरेका छन्। व्यवहारिक रुपमा अलगअलग भईसकेको भए पनि कानुनि रुपमा अहिले सम्म एउटै पार्टिको रुपमा रहेको नेकपाका दुबै खेमाका अध्यक्षओली र दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन आग्रह गरेका हुन्। सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि…
-
राजनीतिक सन्यास लिन खडगप्रसाद ओली तयार होलान् ?!!
–चन्द्रप्रकाश बानियाँ संसद पुनस्थापनाको फैसला आउनु एक दिन पहिले प्रधान न्यायाधीश र प्रधान सेनापतिबिच भएको भेटघाटले समाजमा तरङ्ग सिर्जना गरेको थियो । अनेक शंका उपशंकालाई जन्म दिएको थियो । देशका महत्वपूर्ण अङ्गका सर्वोच्च पदाधिकारीहरुबिच भेटघाट हुनु अनौठो विषय होइन । तर शंका गर्ने वातावरण छँदै थिएन भन्न पनि मिल्दैनथ्यो । भेटघाटको कारण जुनसुकै होस्, त्यसका…
-
संबिधान, कानुन र अदालतले हराए पनि जनताले हामिलाई जिताउने छन – नेकपा नेता तामाङ
काठमाडौं।नकपा ओलि पक्षिय नेता तथा पूर्वकानून मन्त्री शेरबहादुर तामाङले संबिधान , कानुन र सर्वाोच्च अदालतले हराए जनताको ठुलो हिस्सा केपी ओलीकोसाथमा रहेकोले जनताको अदालतबाट भने जित्ने बिश्वास ब्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीकोबिस्तारित बैठकमा हिजो काठमान्डौमा बोल्दै नेता तामाङले यस्तो बताउनुभएको हो । ‘सर्वाोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












