वर्ग TKG TODAY
-
राष्ट्र बैकले ल्यायो सुचना तथा जानकारीलाई प्रभवकारी बनाउने संचार निति
काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाईप्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो । सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीयक्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पुर्याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि गर्ने उद्देश्यका साथनीति ल्याएको राष्ट्र…
-
प्रवासी नेपाली एकता मन्च युकेले गर्यो प्रतिनिधि सभा बिघटन खारेजी फैसलाको स्वागत
लण्डन । गत पुष ५ गते प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद बिघटनको घोषणालाई बदर गर्ने सर्वोच्च अदालतको आजको फैसलालाई प्रवासी नेपाली एकता मन्च युकेले स्वागत गरेको छ । मन्चका अध्यक्ष राजेन्द्र पुडासैनि र सचिब सुरेश गौतमद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत मन्चले आम नेपाली जनताको चाहाना, सम्बिधानको मर्म र भावना तथा बिधिको शासनको मान्यता बिपरित विघटन…
-
प्रवासी नेपाली एकता मन्च कतारद्वारा प्रतिनिधि सभा बिघटन खारेजी फैसलाको स्वागत
दोहा कतार । गत पुष ५ गते प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद बिघटनको घोषणालाई बदरगर्ने सर्वोच्च अदालतको आजको फैसलालाई प्रवासी नेपाली एकता मन्च कतारले स्वागत गरेको छ । मन्चका अध्यक्ष रामहरी गैरेले घोरेपानि अनलाईन संग संक्षिप्त कुराकानि गर्दै आमनेपाली जनताको चाहाना, संबिधानको मर्म र भावना तथा बिधिको शासनको मान्यता बिपरित हुने गरि विघटन गरिएको प्रतिनिधि…
-
संसद पुनस्थापना फैसलाको पूर्ण पाठ
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको आदेश दिएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए । संसद पुनस्थापना फैसलाको पूर्ण पाठ पूर्ण…
-
सर्वोच्चको ऐतिहासिक फैसला, संसद बिघटन बदर
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन…
-
महान्यायाधिबक्ताबाट खरेलको राजिनामा
काठमाडौ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ । महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ…
-
मोना कतारका अध्यक्षद्वारा सम्पर्कबिहिन भएका भनिएका खिम केसि संग भेट
बिगत केही दिन देखी सामाजिक संजाल तथा मिडिया (Kapurbot tv) मार्फत निकै चर्चा पाएको र लामो समयदेखि परिवार तथा आफन्तहरुसंग सम्पर्क बिहिन रहेका भनिएका म्याग्दी जिल्ला रघुगंगा गाउपालीका वडा न ०२ का खिम केसी संग म्याग्दी प्रवासी नेपालि संघ ( MONA) कतारका अध्यक्ष तिलु शर्मा पौडेलले प्रत्यक्ष भेटेर कुराकानि गरेका छन। बिगत १५ बर्षदेखी कतारमा मजदुरी गर्दै आएका खिम…
-
अर्थतन्त्र कोरोना अघिकै स्थितमा फर्किने लयमा
– इशारा कोइराला काठमाडौं : कोरोनाका कारण जारी गरिएको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण ठप्प बनेको अर्थतन्त्र विस्तारै चलायमान हुन थालेको छ । बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । यता, बैंकिङ सिस्टममा पैसा पनि विस्तारै लगानीतिर आकर्षित हुन थालेको पछिल्ला तथ्यांकहरुले देखाएको छ । यो अर्थतन्त्रका लागि सकारात्मक…
-
प्रम ओलिलाई संसद पुनर्स्थापनाको पुर्बाभाष: भन्छन पुनस्थापनाले मेरो राजनीति सकिँदैन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आफ्नो राजनीति नसकिने बताएका छन्।कञ्चनपुरको दैजीमा रहेको छेला औद्योगिक क्षेत्र शिलान्यासपछि आयोजित सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धीमुद्दाको फैसला दुई/तीन दिनभित्रै हुनसक्ने संकेत गरे। उनले आफूले अदालतलाई धम्की वा दबाब नदिएको दाबी पनि गरे। ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघिबढेको छ,’ उनले भने,…
-
नेकपा म्याग्दीको पुनर्गठन: अध्यक्षमा पौडेल र सचिवमा सुवेदी चयन
म्याग्दी, बेनि । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको देशैभरीका जिल्ला कमिटिहरु पुनर्गठन गर्ने कामलाई तिब्रतादिएको छ। यसै क्रममा नेकपा म्याग्दीको पुर्गठित जिल्ला कनिटीको सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ भने अध्यक्षमागोबिन्द पौडेल यथावत रहनुभएको छ। नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिवहरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












