वर्ग TKG TODAY
-
प्रवासि नेपालि एकता मन्च कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमाज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । यसै तथ्यलाई हृदयंगम गर्दै प्रवासि नेपालि एकता मन्च कतारलेआगामि १६ अपृल २०२१ का दिन हमाद मेडिकल कर्पेरेशनको ब्लड डोनर सेन्टर दोहा कतारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्नलागेको कुरा…
-
नेकपामा बॅाकि रहेको एकता प्रकृया पुरा गर्ने नॅया आधार: ५०-५० प्रतिशतको सहमति
तत्कालिन नेकपा एमाले र नेकपा एमाओवादिबिच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाट एक जना अध्यक्ष सहित ओलिसमुह बाहिरिएपछि बॅकि रहेको एकता प्रकृया पुरा गर्न नॅया आधार र मापदण्डहरु तोकिएको छ। प्रचण्ड–माधव समूहले बॅाकि रहेको एकताप्रकृयालाई पुरा गर्न र संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार…
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल अब तिन महिनामा सन्चालनमा आउने
काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माणआयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र आगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थलहालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिकजनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको…
-
जग्गा किनबेचको कारोबार अब कानुनत: दर्ता भएका कम्पनीहरुबाट मात्र गर्ने तयारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउनेतयारी गरेको छ । घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउनलागेको हो । मन्त्रालयले ल्यान्ड मार्केटको ल्याउनका लागि प्रारम्भिक गृहकार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए। उनका अनुसार…
-
नेकपा अन्नपुर्ण गाउपालिका कमिटिले अगुवा कार्यकर्ता भेला आयोजना गर्ने
पोखरेबगर, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अन्नुर्ण गाउपालिका कमिटिद्वारा यहि फागुन ११ गते पोखरेबगरमा पार्टिका गाउपालिका स्तरिय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ। गत पुष ५ गते प्रधानमन्त्रि केपि ओलिको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा बिघटनको घोषणा गरेसंगै उक्त कदमलाईजनबिरोधि र प्रतिगामि कदम भएको ठहर सहित आन्दोलनरत नेकपाको प्रचण्ड माधव समुहको उक्त भेलामा जनस्तरसम्म प्रतिगमनको बिरोध मात्र होईन उक्त…
-
तनहुँ समाज कतारद्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान ।
नवराज बि क, दोहा । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागी ७५८००/-(पचहत्तर हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबितारसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ । प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च…
-
सर्बोच्च अदालतलाई प्रमको धम्कि: प्रतिनिधि सभा पुनःस्थापना भए आन्दोलन गर्छौ
७ फागुन विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएकोछ । विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनीदिनुभएको हो । प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहितसबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको…
-
प्रधानमन्त्री ओलीबाट संघीयतालाई खतरा : मुख्यमन्त्री गुरुङ
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रधानमन्त्री केपी ओलीले संघीयताविरूद्धका गतिविधि गरिरहेको आरोपलगाएका छन्। गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सिंहदरबारबाटै संघीयताविरोधी गतिबिधि भैरहेकाले प्रधानमन्त्री ओलीले समेत संघीयता नबुझेको उनले आरोप लगाएका हुन्। यसअघिपनि संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि यस्तो…
-
पेट्रोलियम पदार्थको मुल्यबृद्धिसंगै बढ्यो हवाई भाडादर
काठमाडौं : हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामाकेही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णयगरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघलेआज…
-
प्रजातन्त्र दिवसको उपाहार, ओली समर्थक ज्यान मुद्धाका दोषिहरुले पाए आममाफि
काठमाडौँ – नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाह गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह दिएकी हुन् ।…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












