वर्ग TKG TODAY
-
आन्दोलनको कार्यक्रम सकेर घर फर्कदै गर्दा प्रहरीद्वारा निर्घात कुटपिट
अनेरास्ववियूले काठमाडौंको नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुमाथि कुटपिट गरेको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटाईबाट अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्की घाइते भएका छन् । विरोध कार्यक्रम सकिएर फर्कने क्रममा गिरफ्तार गरी प्रहरीले कुटपिट गर्दा घाइते भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् । प्रहरीको कुटाईबाट कार्कीको आँखा…
-
नेपाल र कतारबीच हुने भनिएको टी–२० शृंखला स्थगित
नेपाल र कतारको राष्ट्रिय क्रिकेट टिमबीच हुने भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमै फेब्रुअरी ९, १० र १२ मा हुने तय भएको थियो । अन्तिम समयमा आएर कोरोना महामारीका कारण शृंखला स्थगित गर्नुपरेको पत्र कतार क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।…
-
धर्म ढकाल कसरी मारिएका थिए ओलीबाट ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसीर ५ गतेसम्म भएको जनयुद्धलाई आंतककारी गतिविधिका रुपमा चित्रित गर्दै आएका छन्। उनले आफ्ना लिखित दस्तावेज र मौखिक भाषणहरुमा प्रचण्डले जनयुद्धमा मारिएका मान्छेहरुको जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन्। यति मात्र होइन, जनयुद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजार नागरिक मारिएको नैतिक जिम्मा प्रचण्डले…
-
पार्टी एकता गर्दा मजदुर र किसानको समृद्धिको सपना देखेका थियौंः प्रचण्ड
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठवन्धन र पार्टी एकतापछि मजदूर र किसानको समृद्धिको सपना देखेको बताउनु भएको छ । किसानलाई आधुनिक प्रविधिसँग कृषि क्षेत्रको विकासका बारेमा योजना तर्जुमा गर्ने बारेमा आफूहरुले कार्ययोजना बनाएको उहाँको धारणा थियो । गत शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै…
-
आफ्नै पार्टीभित्र एक तिहाई जनमत नभएको व्यक्तिलाई दुई तिहाई जनमत चाहिने?
– घनश्याम भुसाल इतिहासमा बेलाबेला यस्ता समय आउँछन्। बेलाबेला यस्तो आवश्यकता भइदिन्छ। यो जनसभामा केही अघि गाइएको गीतमा जस्तैआम नागरिकले स्वभिमान, इज्जत र प्रतिष्ठाका लागि उभिनुपछर्ने र आफ्नो मूल्य खोज्नुपर्ने हुन्छ। लाखौं जनताको जीवन केही होइन तरतानाशाहको जीवन सबैथोक हो। लाखौँ करोडौँ जनताको स्वभिमान र प्रतिष्ठा केही होइन बरु केही मान्छेका मनमौजी, इच्छा, तिनकानाम, तिनका…
-
नेकपाको आधिकारिकता सम्बन्धमा नेम्वाङको अभिब्यक्ति सहि होईन – गौतम।
प्रतिनिधिसभा विघटनको निर्णयबारे विरोधाभाषपूर्ण अभिव्यक्ति दिँदै आएका संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङले अर्को भ्रामक अभिव्यक्ति दिएका छन्। निर्वाचन आयोगले ओली पक्षलाई नेकपाको आधिकारिकता दिएको नेम्वाङको दावीलाई आयोगले खण्डन गरेको छ। आयोगले नेम्वाङले भनेजस्तो कुनै निर्णय नभएको प्रष्ट पारेको छ। शुक्रबार आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलाएको थियो। उक्त छलफलमा सहभागी हुनुभएका नेम्वाङले आयोगले नेकपाको आधिकारिकता टुंगो…
-
निर्वाचन आयोगले छलफलका लागि बोलायो नेकपाका दुवै पक्षलाई
काठमाडौं । नेकपाका दुबै पक्षले गरेका बिभिन्न बैठकका निर्णयहरु अद्यावधिक गर्न अस्वीकार गरेको निर्वाचन आयोगले दुबै समूहलाई छलफलका लागि बोलाएको छ । आजको छलफलमा दुबै पक्षबाट पाँच–पाँच जना बोलाइएको हो । आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन पत्राचार गरेको आयोगले आज ११ बजेबाट दुबै पक्षसँग छलफल गरेको छ । नेकपा स्थायी कमिटिले गरेको निर्णय अनुसार बोलाइएको बैठकमा…
-
सुवास नेम्वाङ भन्छन -नेकपा विवाद टुंगो लागिसक्यो, हामी नै आधिकारिक हौं।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको दाबी गरेको छ । शुक्रवार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रभावशाली नेता सुवास नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन् । नेकपा आधिकारिकता विवाद आयोगले टुंग्याइसकेको छ, त्यही आधारमा आयोगले दल दर्ताका लागि तयारी शुरू…
-
माल्थस र इकोनोमिक हिरोहरू
– दिनेश पन्त कोभिड–१९ को त्रासदीपूर्ण महामारी अरू केही नभएर धर्तीमा भएको पापकर्मको हिसाबकिताब ईश्वरले लिइरहेका हुन् भन्ने तर्क समाजका प्रायः सबै धार्मिक समुदायका मानिसले व्यक्त गरेको पाइन्छ । महामारीले उत्पन्न गरेको निराशाजनक परिस्थितिमा यी तर्क आउनु अस्वाभाविक पनि होइन । यो त भयो समाजका आमधार्मिक व्यक्तिहरूले गर्ने तर्क, तर यस्तै किसिमको तर्क समाजका विद्वान् कहलिएकाहरूले पनि…
-
शुक्रबार बॅाडफॅाड गर्ने भनिएको नेपाल ईन्फ्रास्टक्चर बैंकको आईपिओ कति पर्ला त तपाईको भागमा?
५० कित्ता वा त्यो भन्दा बढि कित्ताको लागि आवेदन दिएकाहरुले करिब ५० कित्ता र त्यो भन्दा कम कित्ताको लागि आवेदन दिएकाहरुले माग गरे जति पुरै कित्ता सेयर पाउने देखिएको छ । काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धकएनआइबीएल एस क्यापिटलका अनुसार बुधवार अर्थात हिजो माघ १४…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












