वर्ग TKG TODAY
-
पोखरेबगरमा स्तरिय खेलमैदान बन्दै, सबैको सहयोगको अपेक्षा
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ पोखरेबगरमा स्थानिय कालीगण्डकी युवा क्लवको लामो प्रयासपछि गाउपालिकाले २०७६/७७ को बजेटबाट रु. दश लाख रुपैया बिनियोजन गरे संगै शुरु भएको बृहद खेल मैदान निर्माण कार्यले तिब्रताका साथ कार्य सम्पादन गरिरहेको छ। गाउँपालिकाले बिनियोजन गरेको एघार लाख बाह्र हजार दश रुपैयाँमा स्थानिय युवाहरुले दैनिक ७/८ जनाको दरले झन्डै एक…
-
सेयर धितो कर्जाको ब्याज तिर्ने समय असोजसम्म पुर्याउन केन्द्रीय बैंकमा पत्राचार
नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि केही महत्वपूर्ण कदमहरु चाल्न केन्द्रीय बैंकसँग आग्रह गरेको छ । कोरोनाबाट आहत भएको सेयर बजारलाई गति दिन सेयर धितो कर्जामा प्रवाह भएको ऋणको ब्याज तिर्ने समय असोज मसान्तसम्म पुर्याउन भनिएको छ । यसैगरी, मार्जिन सीमा भित्रै रहेका ऋणको नवीकरण वक्यौता रकममा नै नवीकरण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध…
-
बिजुलीको नयाँ महशुल निर्धारण गर्यो नियमन आयोगले
विद्युत नियमन आयोगले नयाँ विद्युत महशुल दर तोकेको छ । आयोगको सोमबार बसेको सञ्चालक समितिको ५७ औं बैठकले २०७७ असार महिनाबाट विद्युत खपतमा लागू हुने गरी नयाँ महशुल निर्धारण गरिएको हो । नयाँ विद्युत महशुल दर तोकिएसँगै आयोगले व्यावसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंक लाइनको प्रावधान पनि हटाएको छ । नेपाल…
-
२४ घन्टामा ५८६ जना संक्रमित, नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै धेरै
नेपालमा कोरोना भाइरस संक्रमण थप फैलिएको छ । यसैक्रममा पछिल्लो २४ घन्टामा (बुधबार) थप ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकैदिन देखिएको यो संख्या अहिलेसम्मकै धेरै हो । यसैगरी, अहिलेसम्म कुल संक्रमितको संख्या ७ हजार १७७ जना पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म उपचार…
-
पेट्रोलियम पदार्थको मूल्य ६१.५% ले घट्दा सुनको भाउ ३१.६% ले बढ्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य भने ६१.५% ले घटेको छ । कच्चा पेट्रोलियमको भाउ प्रतिब्यारल २७.८९ डलरमा सीमित भएको छ । २०७६ वैशाख मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारल अमेरिकी डलर ७२.५३ रहेको थियो । यता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३१.६% ले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिना वैशाख…
-
विदेशबाट आउने पैसाको अनुपात हेर्दा घरजग्गा कारोबारमा ६ प्रतिशत भन्दा बढी गिरावट आउने सम्भावना
नेपालमा हुने घरजग्गा कारोवारमा विप्रेषणबाट प्राप्त हुने रकमको आधारमा घटबढ हुने गरेको पाइन्छ । यो बर्ष विश्वभर फैलिएको कोरोना महामारिको असरले गर्दा विप्रेषण आयमा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेर ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमा सिमित बनेको छ । यहि अनुपातको आधारमा प्रारम्भिक चरणमा घरजग्गा…
-
भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा भीडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु
भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भीडन्त भएको भारत सरकारले पुष्टि गरेको छ । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भप्डन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र अन्य दुई सैनिकको मृत्यु भएको हो । सेनाका अनुसार दुई…
-
गण्डकी प्रदेशको यस वर्षको बजेट ३४ अर्ब ८४ करोड मात्रै
पोखरा: गण्डकी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । नयाँ बजेटको आकार ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको रहेको छ । यो बजेटको आकार चालु आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार रुपैयाँले धेरै हो । यस प्रदेशका…
-
कस्तो छ त बागमती प्रदेशको यस वर्षको बजेट?
वाग्मती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड रुपैयाँको नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख…
-
राजा महेन्द्रको व्यक्तित्व बारे दार्जिलिङ्का बौद्धिक व्यक्तित्व प्रा.राजनारायण प्रधानको अनुभूति
राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी, हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्रबल प्रवर्तक, राष्ट्रिय मामलाका आत्मनिष्ठ अभिभावक, अति संवेदनशील कवि, प्रतिभा सम्पन्न, प्रजाप्रेमी, प्रजापति र एक प्रचण्ड प्रतापी भूपति! राजा महेन्द्रले तीन थोक चाहेका थिए । पहिलो नेपालको हित, दोस्रो…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












