वर्ग TKG TODAY
-
विद्यालयकै मूल्यांकनलाई मान्यता, एसइइ खारेज।
काठमाडौं, २८ जेठ – यस पटकको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।…
-
भारतसंगको हाम्रो \”रोटीबेटीको सम्बन्ध\” लाई हामीले हाम्रो कमजोरी बन्न दिनु हुन्न ।
खासगरी नेपाल र भारत बीचको सम्बन्धको चर्चा गर्दा \”रोटी-बेटी\” को कुरो सर्वप्रथम जोड्ने गरिन्छ। यस्तो सम्बन्ध संसारमा अन्यत्र कहीँ पनि नभएको र यो संसारको \”युनिक\” विशेष सम्बन्ध हो भनेर तर्क दिदै धेरै मान्छेहरु भावनामा बगेको पनि देखिन्छ । छिमेकी बदल्न सकिन्न र नेपाल भुपरिवेष्ठित देश भएकोले भारतप्रति निकै बढि निर्भर भएकोले निहुँ खोज्नु हुन्न, अलिअलि…
-
नेपालमै तयारि पारिएको कोरोना बिरुद्धको औषधि परिक्षणको तयारीमा सम्बधित निकाय सकारात्मक
आफुले कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्दै त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको छ । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गर्नुभएको थियो । छलफलपछि उक्त औषधिको…
-
कोरोनाविरुद्धको औषधीमा नेपाल एक कदम अगाडी: परीक्षणमा डब्ल्युएचओले सघाउने आश्वासन
काठमाडौं । कोरोनाविरुद्ध नेपालमा निर्माण भएको औषधि तथा प्रयोगशालाका सम्बन्धमा विश्वभरिबाट विभिन्न देशका विज्ञले चासो देखाएका छन् । मकवानपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा निर्माण भएको औषधिका विषयमा बिभिन्न देशका विज्ञले चासो दिएका हुन् । विश्व स्वास्थ्य संगठन (WHO) को पहलमा बिहीबार जेनेभास्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले भिडियो कन्फरेन्समार्फत विभिन्न बिभिन्न देशका विज्ञसँग…
-
सामाजिक सन्जालको दुनियामा नयाँ सोच र उद्देश्यका साथ उदाउदै गरेको सोशियल इ-कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न चाहानेहरुको लागि सुनौलो अवशर।
सामाजिक संजालको दुनियाँमा एक भिन्न र नयाँ सोच अनि उद्देश्यका साथ उदाउदै गरेको लगानिकर्तामुखी मात्र नभएर प्रयोगकर्तामुखी समेत रहने गरि संचालन भैरहेको शोसियल इ-कमर्श वेवसाइट www.sagoon.com ले हालसालै आफ्नो दोश्रो चरणको शेयर निस्काशन गरेर धमाधम रकम जुटाउन थालेको छ। रोजगारी र ब्यबसायको शिलशिलामा नेपालका बिभिन्न स्थानबाट अमेरिका पुगेका नेपालीहरुलाई एकत्रित पार्दै सगुनका सस्थापक गोविन्द गिरीले…
-
सबै किसिमका पसल नियमित खोल्न नेपाल राष्ट्रीय ब्यवसायी महासङ्घको आह्वान।
काठमान्डौ, जेष्ठ २२, नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेसङ्गै आजबाट सबै किसिमका पसल नियमित खुल्ने भएका छन। जेष्ठ २१ गते बुधवार बसेको महासंघको बैठकले जेठ २२ गते बिहिवारदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । उपत्यका…
-
स्वतन्त्रता धितो राखिएको वार्षिकोत्सवको सम्झनामा !
जेष्ठ महिनाको चर्को गर्मी, दोहोर मकै गोडेर, मकैका पातहरुले भुइँ छोड्दै थिए । खेतमा बाझो जोत्ने, आलि कान्ला गर्न बाकी नै थियो । पालुवाहरु गाउँ पखेरा सुस्कुराउदै थिए । मनमा अजिब सपना जस्तो लाग्ने बाध्याताको पहरामा, एकाएक सपना अनि रहरहरुका बीचमा मैले मेरो देशको नाममा हरियो पासपोर्ट थमाएर लामो यात्राको यात्री भएर परिवारको खुशी र…
-
पुँजीवादीहरुसँग हात थापेर ल्याईने समाजवाद कस्तो होला!
नेपाल सरकारका अर्थमन्त्रि डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि ने.रु. झण्डै पौने पन्ध्र खरबको बजेट प्रस्तुत गरेका छन । कोभिड -१९ प्रकोपको असामान्य परिस्थितिको कारण बजेटको आकार गत बर्ष भन्दा अलि कम छ भने स्वास्थ्य क्षेत्रमा केही बढाईएको छ । विगतका बर्षहरु भन्दा यस पटक सत्ता पक्ष सन्तुस्ट देखिएको छ , विपक्ष बाट पनि…
-
# घेराबन्दीमा गणतन्त्र # ( कविता )
समाबेशी, समनाता धर्मनिरपेक्षता र क्रान्ति जिन्दावादका नाराहरु, आज किन निर्थक हुदैछन कमरेड सदन देखि सडक, गाउँ बस्तीमा आज “जातीय बिभेद\” परिवर्तनको बिरोधि हो, भन्ने भान किन हुदैन कम्रेड । सिहदरबार तेस्तो हो कि बालुवाटार तेस्तो हो । पहिले पेरिस डाडा देखि धुम्बाराहिले कति सपनाको बिज रोप्थ्यो । म ती सपनामा कति खुशी हुन्थे, याद छ…
-
समाजसेवा भनेको दिन दु:खिहरुलाई खान लगाउन दिनु मात्र होइन, बरु कसैलाई दिन दु:खि बन्नुपर्ने बाताबरण नै बन्न नदिनु हो।
पक्कै पनि दुख र समस्यामा परेर एक छाक खान र एक आङ्ग लगाउन पनि गाह्रो परेका बेलामा कसैले कसैलाई एक छाक खान दिनु र एक आङ्ग लगाउन दिनु पनि समासेवा नै हो । तर पनि समाजसेवा भनेको दिन दु:खिहरुलाई खान लगाउन दिनु मात्र होइन, बरु कसैलाई दिन दु:खि बन्नु पर्ने बाताबरण बन्न नै नदिनु…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












