वर्ग TKG TODAY
-
कहिलेसम्म रहला अधिक तरलताको यो अवस्था? बैंकमा पैसाको छेलोखेलो।
लक डाउनका कारण कर्जा प्रवाह सुस्ताएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलताको अवस्था) अझै वृद्धि हुन थालेको छ। केन्द्रीय बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ६३ अर्ब रुपैयाँ अधिक तरलता छ । यसर्थ, बैंक ब्याजदर अझै तल आउने सम्भावना देखिन्छ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले तरलता…
-
एनआइसी एसियाको आइपीओ खुल्यो- लघुवित्तमा अहिलेसम्मकै ठूलो आइइपिओ भएको दावी
यहि २०७७ असार १४ गते सम्म लगानीकर्ताहरुले लगानी गर्ने मिल्ने गरि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ आज बुधबार (असार १० गतेबाट) निष्कासन खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । पुर्व निर्धारित अवधिमा सबै शेयर बिक्री नभएमा…
-
लगानी गर्न चाहानेहरुको लागि सुनौलो अवसर – अजोड इन्सुरेन्स र साधना लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
अजोड इन्सुरेन्स कम्पनि लिमिटेडलाई धितो पत्र बोर्डले ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति दिएको छ ।अब कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न सक्नेछ । यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने अपेक्षा राखिएको छ । यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड…
-
फेरि थपिए कोरोना संक्रमित ( थप संख्या सहित )
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका ७७ मध्ये ७६ जिल्लामा कोरोना संक्रमित बिरामिअहरु रहेका छन्र। रसुवा बाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको जनाइएको छ । अहिलेसम्म कुल २१ सय ४२ जना उपचारपछि निको भएका घर फर्की सकेका छन् भने मृत्यु हुनेको संख्या २३ रहेको छ । सोमबार अर्थात पछिल्लो २४…
-
युएइले जुलाई ७ बाट विदेशी नागरिकलाई प्रवेश खुला गर्ने
आगामी जुलाई ७ तारिकदेखी देखि युएइले विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको छ । स्थानिय खालिज टाइम्सले सोमबार जनाए अनुसार यसरी युएइ जाने हरेक विदेशी पर्यटकले कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट पेश गर्नुपर्नेछ भने त्याहाँ पुगेपछि पनि त्यहाँको विमानस्थलमा कोरोना भाइरस परीक्षणको व्यवस्था गरिनेछ । युएइले सोमबार जुन २२ तारिकबट नै विदेशमा रहेका आफ्ना…
-
आगामी अगस्ट १ देखि सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू सुचारु गर्ने सरकारको तयारि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत शुक्रवार जनाए अनुसारले आन्तरिक तथा अन्त्रराष्ट्रिय उडानहरु आगामी अगस्ट १ देखि सुचारु हुने भएका छन्। THT Online, MoCTCA का सचिव केदार बहादुर अधिकारीले बताए अनुसार मन्त्रालयले यस अघि नै सम्बन्धित उड्डयन प्राधिकरण र बिभागहरुलाई आगामी अगस्ट १ देखि सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु सुचारु गर्न तयारि गर्न निर्देशन …
-
विश्वव्यापी महामारी कोरोनाको असर नेपालको घर जग्गा व्यवसायमा पनि पर्यो – यो बर्ष जग्गाको मुल्य नवढ्ने
मुलुक संघियता गए संगसंगै सरकारले राजश्व बढाउनको लागि प्रत्येकबर्ष जग्गाको आधार मुल्य बढाउदै आएकोमा यस बर्ष भने सरकारले जग्गाको आधार मूल्य नबढाउने भएको छ । विगत बर्षहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मालपोत कार्यालयहरु तथा स्थानीय तहबीच समन्वय गरि जग्गाको मुल्य बढाउने गरिएको थियो। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा समेत भएको लकडाउनले आर्थिक क्रियाकलाप…
-
अब बिहान ५ बजेदेखि राति १० बजे सम्म सम्म मात्र हिडडुल गर्न पाइने
सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । यस्तै, गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा…
-
लक डाउनमा ६ अर्बको औषधि आयात
गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब रुपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ५ अर्ब ९० करोड ९६ लाख १० हजार रुपैयाको तयारी औषधि तथा यससँग सम्बन्धित कच्चा पदार्थ आयात भएको हो ।कुल ४ अर्ब ५७ करोड २९ ला ९३…
-
सोध के हो भनेर (मुत्तक – अडियो सहित )
रातको तारालाई सोध औशि के हो भनेर बिछोड़ीएको जोडीलाई सोध धोका के हो भनेर घाइते बाघलाई सोध पिडा के हो भनेर एक्लिएको प्रेमिलाई सोध प्रेम के हो भनेर आकाशको बादललाई सोध सावन के हो भनेर धोका खानेहरुलाई सोध रोदन कस्तो हुन्छ भनेर बृद्ध बृद्धाहरुलाई सोध जीवन के हो भनेर टाट पल्टिएको साहुलाई सोध सम्पति के…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












