लेखक: त्रिकाल ज्ञान मार्ग
-
धौलागिरी कालिका हाइड्रोपावरको टिम दोहामा सम्मानित
धौलागिरी कालिका हाइड्रोपावार कम्पनि लिमिटेडर्द्वारा संचालाचन गर्न लागिएको २५ मेगावाटको म्याग्दीखोला जलबिधुत आयोजनाको बारेमा कतारमा रहेका सर्बसाधारण नेपालीहरुलाई सुसुचित गर्न र सुरक्षित लगानी गरि कसरि मुनाफा कमाउनुको साथै राष्ट्रलाई समृद्ध बनाउन सहयोग पुर्याउन सकिन्छ भनि आफ्ना अनुभव र आफुले हासिल गरेका ज्ञान र सिप शेयर गर्न दोहा आइपुग्नुभएका म्याग्दी कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष श्री बिनोद…
-
सरकार र सम्बन्धित निकाएले ल्याएको नया नियम संगसंगै बढे कतारबाट शेयर बजारमा लगानी गर्ने नेपालीहरु
अर्थतन्त्रको मेरुदन्ड मानिने शेयरबजारमा नाफा आर्जन गर्ने हेतुले लाखौले लगानि गर्ने गरेको भए तापनि कम समयमा धेरै कमाउन सफल लगानिकर्ता बिरलै भेटिन्छ्न। तर यहि भिडमा लामो समयदेखि बैदेशिक रोजगारीमा रहेका र अब बैदेशिक रोजगारीको मात्र भर परेर हुदैन स्वदेशमा पनि केहि गर्नु पर्छ भन्ने सोच राख्ने मध्य पुर्बी देश कतारमा कार्यरत नेपालि मजदुरहरु पछिल्लो समयमा…
-
नेपाल दशनामी समाज कतार शाखाको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न
नेपाल दशनामी समाज कतार शाखाको आयोजनामा बिभिन्न रोजगारी तथा ब्यबसायको शिलशिलामा कतारमा रहेका दशनामी समुदायका नेपालीहरुको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम यहि २२ मार्च २०१९ मा कतारको वाक्रा विचमा सम्पन्न भएको छ। एक सय पचास भन्दा बढी सहभागीहरुको सहभागिता रहेको उक्त भेटघाट तथा वनभोज कार्यक्रम को पहिलो शेसन संस्थाका अध्यक्ष थम कुमार गिरीको अध्यक्षता र…
-
दशनामी समाज कतारद्वारा बोनम्यारो पिडित बालिकालाई आर्थिक सहयोग
बिगत केहि समयदेखि बोनम्यारोको समस्याबाट पिडित तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ८ निवासी १६ बर्षिय बालिका विनिता गिरीलाई नेपाल दशनामी समाज साखा कतारले उपचारमा सहयोग पुगोस भन्ने हेतुले रु. २०,०००/- आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल दशनामी समाज कतारको राहत तथा उद्धार कार्यक्रम अन्तर्गत संकलित रकम दशनामी समाज कतारका कोषाध्यक्ष भिमलाल पुरीद्वारा नेपाल…
-
गरुड (चिल) संग सिक्न सकिने ६ नेतृत्वदायी आदर्श र गुणहरु :
गरुड एक्लै उड्छ र त्यो पनि एकदम उचाइमा। गरुड कहिल्यै पनि भंगेरा अथवा काग जस्ता चराहरुसंग मिसिएर उड्दैन। अर्थ : सागुरो सोच भएका मान्छेहरुसंग सधै टाढा नै बस्नुहोस, जसको संगतले तपाइको उचाइलाई कम बनाउछ। गरुड गरुड संग नै उड्छ, आफु सुहाउदो साथि छान्नुहोस। गरुडसंग एउटा निश्चित भिजन हुन्छ । उनीहरुसंग कमसेकम ५ किलोमिटर दुरीमा रहेको…
-
मोना कतारको साधारण सभा सम्पन्न – अध्यक्षमा पौडेल अनि महासचिवमा गिरी निर्वाचित
म्याग्दी प्रवासी नेपालि संघ राष्ट्रिय कारकारी समिति कतारको सोर्हौ बार्षिक उत्सव तथा नवौ साधारण सभा कतारको नज्मा स्थित सालिमार प्यालेश होटेलको सभा हलमा ८ मार्च २०१९ मा सम्पन्न भएको छ। उक्त साधारण सभाको प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएका मोना आइ इ सी का अध्यक्ष श्री चक्र बहादुर थापाले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो।…
-
दशनामी समाज कतारले गर्यो राष्ट्रिय कलाकार हरुलाई सम्मान
हिमालयन अन्तराष्ट्रिय आवार्ड २०१९ मा सहभागि हुन कतारको राजधानी दोहा आएका तिन जना दशनामी कलाकार सम्मानित भएका छन। नेपाल दशनामी समाज शाखा कतारले यहि फेब्रुअरी १६ तारिक साझ कतारको नज्मा स्थित युनिक नेपालि रेष्टुरेन्टको हलमा एक भब्य कार्यक्रमको आयोजना गरि चर्चित लोक तथा दोहोरि गायिका श्री भूमिका गिरी, मोडल तथा डान्सर श्री शुस्मिता गिरी र…
-
महानिरीक्षक खनालले सुन तस्करीका अभियुक्त भेटेका हुन् ? यस्तो छ यथार्थ !
मेघराज सापकोटा – अन्नपूर्ण पोष्ट दुबर्इ : प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला सुन तस्करका आरोपितसँगै भेट गरेको समाचार अहिले चर्चाको विषय बनेको छ । खनालले दुबर्इमा सुन तस्करसँगै पार्टीमा भाग लिएको र सँगै ‘रिट्रिट’ गएको कुरा पनि चर्चाको विषय बनेको छ । केही सत्य र केही भ्रामात्मक समाचारहरू बजारमा छाएका छन्। सत्य यस मानेमा छन्…
-
-क्यासिनोमा नयाँ नियम
अब क्यासिनोमा ५० लाख रुपैयाँभन्दा बढीको जुवा खेल्नेले सम्पत्तिको स्रोत अनिवार्य देखाउनुपर्ने भएको छ । अर्थ मन्त्रालयले मुद्रा निर्मलीकरण ऐनअनुसार क्यासिनोमा जुवा खेल्ने ग्राहकको सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । क्यासिनोमा जुवा खेल्ने नेपालीका लागि भने नयाँ व्यवस्थाको कुनै अर्थ छैन । नेपाली क्यासिनोमा विदेशीले मात्रै जुवा खेल्न पाउने…
-
सूचना प्राणाली (IS) र सुचना प्रबिधि (IT) बिचको भिन्नता
हाल हाम्रो देशमा पनि कम्प्युटर शिक्षालाई एक अपरिहार्य बिषयको रुपमा प्राथमिक बिधालयहरुबाट अध्यन आध्यापन गर्नेगराउने चलन चलेको छ, जुन राम्रो शुरुवात हो । कम्प्युटर संग सम्बधित कामहरुको लागि यसका अलग अलग हाँगाहरुमा विभक्त भए गहन अध्यन गर्नु जरुरि भए पनि हाम्रो देशमा खुलेका सामान्य खालका कमप्युटर इन्स्टिच्युटहरुले पनि उनीहरु संग ६ महिना वा बर्ष दिन…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












