वर्ग TKG TODAY
-
भारतसँग कोरोनाको खोप खरिद गर्ने सरकारको निर्णय: भुक्तानि अग्रिम दिईने
काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो खुलेको छ । सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने…
-
सपना रोकाको जाहेरीमा बिनयजंग बस्नेत पक्राउ
काठमाडौं- आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्। सपनाले फागुन २ गते विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडामा जाहेरी दिएकी थिइन्। उनलाई मंगलबार बेलुका काठमाडौको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताए। सपनाले बस्नेतविरुद्ध आफूलाई दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको…
-
ठुटे कलमलाई मदन पुरस्कारको अकल्पनीय मान
-चन्द्रप्रकाश बानियाँ उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो रआफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन्। तीव्र गतिमा मुटु स्पन्दित भइरहेको छ।नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण गरेको तेजस्वी…
-
हाम्रो पक्षमा समाचार नलेख्ने पत्रकारहरु अपराधी र दलाल हुन : ईश्वर पोख्रेल
सरकारका बहालवाला उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यवसायिक पत्रकारिता र पत्रकारलाई दलाल र अपराधको आक्षेपलगाएका छन्। व्यवसायिक सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई उनले भने, ‘ती कर्पोरेट मिडियामा काम गर्ने दलालहरू।’ दलालहरूले अपराधपूर्ण रिपोर्टिङ गरेको समेत उनले दाबी गरे। यसका विरुद्ध उठ्न उनले नेकपा ओली निकट पत्रकारलाई आह्वानसमेतगरे। ‘कर्पोरेट मिडियाका अपराधपूर्ण कुराहरू हेर्नुभा’छ कि, छैन ? गलत कुराहरु…
-
देवकोटा पंचरि एण्ड अटो सर्भिसले शुरु गर्यो दोहामा आफ्नो सेवा
दोहा कतार नेपालीहरुको लागि आकर्षक र सुरक्षित रोजगारीको गन्तब्य मात्र नभएर जाँगर र जुक्ति भएकाहरुको लागि मनग्य र सुरक्षित नाफा कमाउन सकिने तथा ब्यबसायिक रुपमा छिटो र सजिलै सफलता प्राप्त गर्न सकिने मुलुक पनि हो भन्ने कुरा थुप्रै नेपालीहरुको ब्यबसायिक सफलताबाट प्रष्ट देख्न सकिन्छ। यिनै थुप्रै नेपालि ब्यबसायीहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यवसायीको…
-
‘पर्वत राज्य’ संग्रहालय किन ?
– कृष्ण पौडेल वेनी नपा–५, भिरमुनी हाल डेनमार्क पृष्ठभूमी विकास र समृद्धिको तिर्खाले हामीलाई अत्याएको छ । विकसित मुलुकहरुको भौतिक समुन्नति र उन्नत समाजिक जीवनबाट लोभिएका छौ र उनीहरुलाई पछ्याउन लालायित छौं। वास्तविकता के हो भने त्यो उन्नति समृद्धि रातारात प्राप्त भएको होइन । इतिहासको एउटा कालखण्डमा आज विकसित र समुन्नत मानिएका भूभागका मानिसहरु हामीभन्दा…
-
तँलाई एक घण्टाभित्र अपहरण गर्न सक्छु, म केपि ओलिको छोरा हॅु: गुरुभट्टराई
काठमाडौं। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले एक घण्टा भित्र अपहरण गर्ने भनिदिएको अडियो बाहिरिएको छ। आफुलाई केपी ओलीको छोरा र साइवरसेनाको प्रधानसेनापति दावीगर्ने भट्टराईले महोत्तरीको बर्दिवासका अनिल कुमार पासवानलाई अपहरण गर्ने धम्की दिएकोअडियोमा सुन्न सकिन्छ। ओली निकट मानिने उनी ओलीकै कृपाबाट रेलवे कम्पनीको महाप्रवन्धक पद पाएका भट्टराईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्– ‘केपी…
-
सपना रोका मगरलाई मोना युकेद्वारा ६ लाख नगद सहित सम्मान
बेनि म्याग्दी । बिबिसीले प्रकाशित गरेको विश्वभरका एक सय प्रभावशाली महिलाको सुचिमा पर्न सफल भएकी म्याग्दीकी सपना रोका लाई म्याग्दी प्रवासी नेपाली संघ (MONA) युकेले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ। मोना युके को तर्फबाट सल्लाहकार क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेका हुन। हालसालै बिबिसीद्वारा प्रकाशित विश्वका एक…
-
प्रवासी नेपाली एकता मंच कतारको पुनर्गठन: अध्यक्षमा गैर्हे र सचिवमा कार्कि(नामावलीसहित)
दोहा कतार। प्रवासी नेपाली एकता मंच कतार, राष्ट्रिय कमिटिको बहुमत सदस्यहरुको निर्णयले पार्टि हित बिपरितका गतिबधिहरुमा संलग्न रहेको ठहरसहित मंचका निबर्तमान अध्यक्ष चाणक पोख्रेललाई पदमुक्त गर्नको लागि गरेको सिफारिस नेकपाको प्रवास समन्वय कमिटीले अनुमोदन गर्दै मिति २०७७ माघ २६ मा बसेको बैठकबाट भएको निर्णय अनुसार प्रवासी नेपालि एकता मंच कतारको पुनर्गठन भएको खबर प्राप्त भएको छ।मंचका पुर्व अध्यक्ष रामहरि गैह्रैको अध्यक्षतमा बर्तमान सचिब मोहन कार्कि…
-
राज्यकोषको चरम दुरुपयोग : आफ्नो बचाउमा उभिएका एकै वकिललाई प्रमद्वारा ६ लाख ७८ हजार \’भुक्तानी\’ !
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख अग्निप्रसाद सापकोटाका कानुनव्यवसायीले बिहीबार बहस सकेका छन् । विघटनको मुद्दामा विपक्षी बनाइएका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र सरकारीवकिलबाहेक ३२ जना वकिलले…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












