वर्ग TKG TODAY
-
इतिहासले धिक्कार्ने काम नगरौं कमरेडहरु !
– राजेन्द्र पुडासैनि केही समयअघि विकसित नेपालको राजनीतिक संकटले राजनीति क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा प्रभाव परिरहेको छ । देशको सर्वोच्चसंस्था राष्ट्रपति कार्यालय र राष्ट्रपति विद्यादेवी भण्डारीका काम र छबिका बारे पक्ष र विपक्षमा चर्चा चुलिएको छ। संवैधानिक निकाय रराज्यका अंग प्रति जनताको विश्वासमा प्रस्न उठेको छ। सरकारका जिम्मेवार मान्छेको व्यवहार र अभिव्यक्तिले राज्य नै…
-
म्याग्दीका चन्द्रप्रकाश बानियॅालाई बर्ष २०७६ को मदन पुरस्कार हस्तान्तरण
बर्ष २०७६ को मदन पुरस्कारबाट सम्मानित ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई आज एक समारोहबिच पुरस्कार हस्तान्तरण गरिएको छ ।कोभिड–१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी रहेको थियो । म्याग्दीको पुलाचौर स्थाई घर भए पनि लामो समयदेखि पोखरा बस्दै आउनुभएका बानियॅालाई मदन पुरस्कार गुठीका अध्यक्ष कुन्ददीक्षित स्वयं पोखरा…
-
जॅान्छौ भने एक्लै जाउ तिमि ( गजल )
– दिपक भट्टराई आफ्नै अस्मिता माथी आक्रमण गर्छौ भने छोरी र आमा हरु बलात्कार गर्छौ भने कथाले तिमिलाई नपुंसक बनाईदिनेछ । आफ्दानै दाजुभाईलाई लुट्छौ र भुट्छौ भने ति जंगि पिलर बारम्बार सारिरहदा नक्सा काटेर जन्मदिन मनाउछौ भने के नै रहयो र तिमी माथी भरोसा आफ्नै चिहान खन्छौ भने। बस तिमी जाउ एक्लै जान्छौ भने तर…
-
मलाई रामकुमारी जन्माउनु छ (कविता)
– तुलसि बस्नेत मलाई छोरी जन्माउन मन छ अनि उसको नाम रामकुमारी राख्नु छ मर्जी सरकार कतै भ्रुणसँग त डराउदैनौं होला नि उसको तोते बोली थुन्दैनौं होला नि ? उसको बोलीमा लाखौं ताली बज्दा तिम्रो मुटुको धडकन नबढोस् न्यायको पक्षमा उसले बोल्दा बिचार उसले ओकलि रहँदा तिमीले बिचरो बनेर पक्राऊ पुर्जी जारी नगर्नु मलाई छोरी…
-
नेकपा म्याग्दी काठमाण्डौ सम्पर्क मंचका पुर्ब अध्यक्षहरुद्वारा लोकतन्त्र र संबिधान रक्षाको लागि अपिल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) म्याग्दी काठमाण्डौ सम्पर्क मंचका पूर्व अध्यक्षहरुले आज एक बक्तब्य जारि गर्दै सम्पूर्ण न्यायप्रेमी, लोकतन्त्रवादी र प्रगतिशील म्याग्देलीहरुलाई प्रतिगमनको बिरुद्ध र संबिधान तथा लोकतन्त्रको पक्षमा एकताबद्ध हुन अपिल गर्नुभएको छ। लामो समय म्याग्दीको वामपन्थी र बिशेष गरि तत्कालिन नेकपा एमालको राजनीतिमा आफ्नो जीवनका उर्जाशील समय बिताएका र बुद्धिजीवी तथा परिपक्क नागरिकको…
-
प्रम ओली आज बुटवलमा – नेकपा ओली समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै
प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष खड्ग प्रसाद ओली आज पार्टी समुहको लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे सभालाई सम्बोधन गर्न आज बिहान बुटवल पुगेका छन। आजकाे सभा ऐतिहासिक हुने नेकपा ओली समुहका नेताहरूले बताएका छन्। लाखाैं जनता सभामा सहभागी हुने कुरा उक्त समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक संजालाहरुमार्फत बताइउदै आएका छन्।…
-
संसद बिघटन र कांग्रेशको अबको प्राथामिकताको बारेमा के भन्छन त युवा नेताहरु ( भिडियो सहित )
एक दिन भए पनि संसद सुचारु गरिनुपर्छ र बरु संसदबाट नै संबैधानिक तरिकाले फेरी चुनाव घोषणा गर्न सकिन्छ। नेपाली कांग्रेशले सुशील कोइरालालाइ संविधानका पिता भन्दै गर्दा संविधानको रक्षा नै अहिलेको प्रमुख आवास्यकता हो। संबिधान नै नरहे त्यहि संबिधान अनुसार बनेको अदालत र अदालतको निर्णय जनताले मान्ने पर्छ भन्ने नै छ र ? हिजो प्रधानन्यायाधिश शुसिला…
-
मुलुकमा अनिश्चय र द्वन्द बढ्दै गैरहेका बेला सरकारले गर्यो पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता
काठमाडौँ — सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा…
-
म्याग्दी प्रवासी नेपालि संघ (MONA) आइइसिको छैटौ साधारण सभा सम्पन्न, सभाद्वारा पुन:निर्माणलाई बिशेष जोड दिने निर्णय
म्याग्दी जिल्लाबाट विश्वका बिभिन्न देशहरुमा गइ बिभिन्न पेशा ब्यबसाय र रोजगारी गरि बस्दै आएका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको म्याग्दी प्रवासी नेपालि संघ (MONA) अन्तर्राष्ट्रिय कार्यसमितिको छैटौ साधारण सभा १२ फेब्रुअरी २०२१ शुक्रबारका दिन भर्चुअल प्लेटफार्म जुम मार्फत सम्पन्न भएको छ। विश्व भरीका म्याग्देलीहरुको सहभागिता रहेको उक्त साधारण सभा नेपालि समय अनुसार शुक्रबार साँझ ४…
-
‘जनयुद्ध’ को साईत पारेर प्रचण्ड-बाबुरामको भेटघाट हुदै
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चमा उभिने भएका छन् ।त्यहीपनि ‘जनयुद्ध’ को २५ औं वर्षगाँठको अवसर पारे उनीहरु भोलि (शनिबार) एउटै मञ्चमा देखिने भएका हुन् । डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि उनीहरु प्रायः धेरै एउटै…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












