वर्ग TKG TODAY
-
एन.आर.एन. जापानका सचिव तथा जापानका लागि नेपाली पर्यटन दूत अनुज थापालाई तिन वर्ष कैद सँजाय हुने
श्री उच्च अदालत पाटनले मिति २०७७।१०।११ गते माननीय न्यायाधीशहरु महेश शर्मा पौडेल र नीता शर्मा सेढाईको इजलासबाट श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश विनोद कुमार पोखरेलले जापानीज नागरिक Prof. Dr. Yamamoto Hiraku को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी अनुज थापा भएको ठगी मुद्दामा मिति २०७६ मंसिर ०५ गते एन.आर.एन. जापानका सचिव एवम् नेपालका तर्फबाट…
-
बाचै बाचाको भुमरीमा हराएका प्रम ओलीको अर्को बाचा – \’तिन महिनाभित्र सबै नेपालीलाई निशुल्क कोरोनाको खोप वितरण गरिने\’
घर घरमा ग्याँसको पाइप, खान नपाएकाहरुलाई ओछ्यानमै दाल भात, गोजीमा पैसा नहुनेहरुलाई उनीहरुकै नाममा बैक खाता खोलेर पैसा जम्मा गरिदिने, हिन्द महासागरमा नेपालि झण्डा फ़रफ़राउदै पानीजहाज चालाइने, निर्बाचित भएको दुइ वर्षभित्रै नेपालको पुर्वपॉश्चिममा चल्ने गरि रेलसेवा बिस्तार गरिने जस्ता अनगिन्ति र मनगढ़न्ते आश्वासनहरु बाँढेर सोझा सिधा जनताको बिचमा आफुलाई सधै लोकप्रिय बनाउन सफल रहनुभएका प्रधानमन्त्री…
-
ओलि र दाहाललाई मिलाईदिन सक्ने तागत म संग छ – वामदेब गौतम
काठमाडौँ — नेकपाको दुवै खेमाका साझा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु खडग प्रसादशर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डलाई एकैतिर फर्काइदिने बताएका छन् । बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणाकार्यक्रममा बोल्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् । ‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । खडग प्रसाद…
-
\’श्रीमानहरुले आवश्यक छैनभन्नासाथ मेरो बहस जतिबेला पनि टुंग्याउन सक्छु\’-बरिष्ट अधिवक्ता शम्भु थापा
थापाले तीन वटा प्रश्नमा केन्द्रित भएर बहस गरेका थिए। –संसद् विघटन के हो? –संविधानमा संसद् विघटनसम्बन्धी कस्तो व्यवस्था छ? –प्रधानमन्त्रीको लिखित जवाफ। सोमवार अर्थात १२ माघ २०७७ को दोश्रो बहसकर्ताको रुपमा वरिष्ठ अधिवक्ता शम्भु थापा बहसमा आउनासाथ नेपाल बारएसोसियसनको हल एकाएक भरिभराउ भयो। कुर्सीले नपुगेर कानुन ब्यबसायिहरु टेबलमाथि नै बसेर बहस सुन्न थाले । थापाले…
-
गण्डकी प्रदेश समन्वय परिषद कतारको दोश्रो साधारण सभा आगामी फेब्रुअरीमा सम्पन्न हुदै
गण्डकी प्रदेशबाट बिभिन्न पेशा ब्यबसाय तथा रोजगारीको लागि मध्यपूर्वको सानो, शुन्दर र अत्यन्त सम्पन्न देश कतारमा आइ बसेका नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद कतारले औपचारिक स्थापनाको दुइ वर्ष पुरा गरेको छ। गण्डकी प्रदेशबाट दोहामा आइ बसेका नेपालिहरुको बिचमा भाइचारा वृद्धि गर्दै आपसी सहयोग स्थापित गर्ने अनि दोहामा कमाएको रियाल र सिकेको…
-
म्याग्दीका निर्मल पुर्जा नेतृत्वको टोलीले \’माउन्ट केटु\’ को सफल आरोहण गरेकोमा प्रम ओलीद्वारा बधाई ज्ञापन
म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ दानाका निर्मल पुर्जा सहित १० जनाको नेपालि टोलि विश्वको दोश्रो सर्बोच्च शिखर \’ माउन्ट केटु \’ को सफल आरोहण गर्न सफल भएकोमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले बधाई दिनु भएको छ। आफ्नो जीवन नै जोखिममा राखेर राष्ट्रको नाम उचो राख्न सफल भएकोमा प्रधानमन्त्री ओलीले आफ्नो निवासमा आयोजित एक कार्यक्रममा…
-
शेयर मार्केट क्र्याश भनेको के हो ? यो किन अनि कसरी हुन्छ?
यतिबेला हाम्रो सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । बजारमा सकारात्मक पक्षहरु धरै छन् । तथापि, समिर गौतमद्वारा लिखित योलेख विषेशत: नयाँ लगानीकर्ताका लागि उपयोगि हुने देखेक साभार गरेका छौं।– घोरेपानि अनलाईन। काठमाडौं : सेयर बजार निरन्तर चलायमान हुन्छ । कारोबार भएको दिनभर सेयर भाउमा निरन्तर घटबढ भइरहेको हुन्छ । तर जब सेयरबजारले ठूलो गिरावट…
-
प्रधानमन्त्रि ओलि भन्छन: संसद बिघटनको बिरोध गर्नु देशद्रोह हो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही र जनविरोधी रहेको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको दावी गरे । उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका…
-
प्रधानमन्त्रि ओली बिरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्धा दर्ता
प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष खड्ग प्रसाद ओली बिरुद्ध कानुन ब्याबसायी बिरुद्ध अभद्र ब्यबहार गरेको भन्दै अवहेलनाको निवेदन परेको छ। ओली बिरुद्ध कानुन ब्यबसायी बिरुद्ध जथाभावी बोलेको तथा अदालतमा विचाराधीन मुद्धा प्रभावित पार्न खोजेको भन्दै कार्वाहीको माग सहित आइतबार बरिष्ट अधिवक्ता कुमार शर्माले निवेदन पेश गर्नुभएको हो। प्रधानमन्त्री ओलीले केहि दिन अघि बाजे वकिल…
-
कार्ड्स अर्गनाइजेसन कतारले आगामी फेब्रुअरीमा दोश्रो अधिवेशन सम्पन्न गर्ने
उर्जाशील कार्य-योजना जिम्मेवार बिकाश समाज ( Consulate Action-Plan of Responsible Development Society – CARDS ) कार्ड्स अर्गनाइजेशन कतारले संस्थाको दोश्रो अधिवेशन आयोजना गर्नको लागि श्री कृष्ण पन्थी संयोजक र श्री डिल्लीराम भट्टराइ सह संयोजक रहेको ५१ सदस्यीय दोश्रो अधिवेशन आयोजक समिति गठन गरेको छ । गत शुक्रबार अर्थात २२ जनवरी २०२१ दिन दोहाको ग्रान्ड मल…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












