वर्ग TKG TODAY

  • -बाहुनवादको नक्कल होईन देखासिकी गरौँ

    -अंकलको गन्थन अंकललाई अरुण बराल ले लेख्नुभएको तलको कुरा सम्झँदामात्र पनि यति हाँसो लागेर आउँछ कि एकान्तमा सम्झेंभने आजपनि एकपटक आफै हाँस्ने गरेको छु । उहाँले लेख्नुभएको बाहुनवाद पुस्तक हक्की निडरमात्र नभएर हाँस्यरसपनि उस्तै मिसिएको छ । बाहुनहरु ब्यवहारमा अलि त्यस्तैखाले ब्यंग गर्नेपर्नेखाले वातावरण स्वयंले बनाई हिडने भएरपनि पुस्तकमा उहाँले समेत थाहा नपाउँने गरेर बास्तविकता…

    पढाइ जारी राख्नुहोस्

  • -बहुपति प्रथा: सन्तान विवाद अदालतमा

    सुरेन्द्र सुवेदी संखुवासभा, भोटखोलाको किमाथांकाका नावा जातिले अपनाएको बहुपति प्रथाले विवाद निम्त्याएको छ । यो प्रथाले उत्पन्न गरेको सन्तान र अंश विवाद अदालतसम्म पुगेको छ । केही परिवारका अंश र सन्तान विवाद थाति छन् । साझा पत्नी राख्ने किमाथांकाका नावा जातिको विवाद धेरै पतिसँगको संसर्गबाट एउटै पत्नीले जन्माएका सन्तान कसको भन्नेमा देखिएको हो । बहुपति…

    पढाइ जारी राख्नुहोस्

  • -एकल महिला लाइ असक्षम नठान सरकारी घोषणा तत्काल फिर्ता गर

    दाङका एकल महिलाहरूले एकल महिलासँग विवाह गर्ने पुरुषलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराईने भनि गरिएको सरकारी घोषणा तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।मानवअधिकारका लागि महिला एकल महिला समिति दाङले शुक्रबार घोराहीमा गरेको कोणसभामा बोल्र्दै उनीहरूले नेपाल सरकारले विधवा महिलामाथि देखाएको व्यवहारले आफूहरू अपमानित भएको बताउनुभएको छ । सरकारले एकल महिलालाई सामाजिक सुरक्षा दिनुको साटो समाजमा विकृती…

    पढाइ जारी राख्नुहोस्

  • -काग्रेस सभापति कोइरालालाई कालो झण्डा सहिद् परिवारको अपमान गरेको आरोप

    झापाको विर्तामोडमा जनआन्दोलन स्मृति स्तम्भ अनावरण गर्नपुगेका सभापति कोइराला र एमाले नेता ओलिलाइ जनाअन्दोलनका सहिद परिवारले कालो झण्डा देखाउदै जनआन्दोलनका सहिदहरुको आपमन गरेको आरोप लगएका छन। स्मृति स्तम्भ शनिबार बिहान कोइराला र ओलीले संयुक्त अनावरण गर्ने कार्यक्रम थियो।कार्यक्रम सुरु भए लगतै जनआन्दोलनका सहिद परिवारले बिथोल्ने प्रयास गरेपछि तनाव उत्पन्न भएको हो।उनिहरुले कार्यक्रममा ढ्ङ्गा मुडा समेत…

    पढाइ जारी राख्नुहोस्

  • -वीरेन आफैले भनेछन्- मलाई फाँसी देऊ

    अपहरण गरेर शरीर टुक्राटुक्रा गरी देशका विभिन्न भागमा फ्याँक्ने कसैले कल्पना पनि गर्न नसक्ने खालको क्रुर अपराध। ती अपराधीलाई फाँसीको सजाय दिनुपर्ने माग सर्वसाधारणले गरिरहेका छन्। हिजो काठमाडौँ जिल्ला अदालतमा बयान दिने क्रममा सर्वसाधारणको आक्रोशको तारो बनिरहेका वीरेन आफैले पनि भनेछन्- हो, मैले अपराध गरेको हुँ। मलाई फाँसीको सजाय दिनू। यद्यपि नेपालमा फाँसीको सजायँ दिने…

    पढाइ जारी राख्नुहोस्

  • महावीरसँगको मुस्ताङ यात्रा

    -स्याटेलाइट, नाङ्गी/म्याग्दी– महावीर पुनको नेपाल वायरलेस नेटवर्क अन्तर्गतको ‘Upper Mustang Wireless Internet’ सेटअपको काममा अहिले हामी लागिरहेका छौँ जुन अबका दुई हप्तासम्म जारी रहनेछ। मैले केही दिनअगाडि महावीर पुनको प्रोजेक्टको बारेमा ब्लग लेखेपछि आर्थिक र भोलेन्टियरली यो प्रोजेक्टलाई सहयोग गर्न उत्सुक धेरै इमेल र प्रतिक्रियाहरु प्राप्त भए। यसबारे मैले महावीरलाई जानकारि गराइसकेको छु। तर एउटा…

    पढाइ जारी राख्नुहोस्

  • -विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

    थम गिरी -कतार सरकारले ल्याएको नयाँ बजेटमा रहेका बहु चर्चित दुई वटा बिषय विधुवा विबाह र दलित विवाह लाई हेर्दा यो सरकारको बारेमा मेरी आमाले म सानो छँदा भन्ने गरेको एउटा उखान याद आयो \”केटाकेटी आए गुलेली खेलाए गए\”।साँच्चै के यो सरकारमा भएका मान्छेहरु सँग देश चलाऊने कुनै भिजन नै छैन त,के यो सरकार साँच्चै…

    पढाइ जारी राख्नुहोस्

  • -प्रहरीहरुले मगन्तेलाई लुटे

    भद्रपुर झापा,- मगन्तेको रकम लुट्ने दस जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। झापाका मगन्ते चन्द्रबहादुर खड्काले रात-दिन गरी मागेर जोहो गरेको एक लाख २७ हजार रुपैयाँ १० जना प्रहरीहरुले सामुहिक रुपमा लुटेका थिए। जिल्ला प्रहरी कार्यालयमा समयमै उजुरी गरेपछि उनको लुटिएको रकम फिर्ता गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ। लुट्ने प्रहरीहरुमाथि प्रहरी कार्यालयले विभागीय कारबाही…

    पढाइ जारी राख्नुहोस्

  • -माओवादीद्वारा पदमार्ग निर्माण

    म्याग्दी, २७ असार- एकीकृत नेकपा माओवादीको लगानीमा विश्व प्रसिद्ध पर्यटकीय पदमार्ग राउण्ड धौलागिरी जाने पदमार्ग निर्माण गरिएको छ। राष्ट्रिय समाचार समितिका अनुसार माओवादीको ५० लाख रुपैयाँको लगानीमा ३५० मिटर लामो पदमार्ग निर्माण गरिएको पार्टीका जिल्ला सचिव लालु किसानले बताएका छन्। माओवादी कार्यकर्ता, वाइसीएल स्थानीयवासी र मजदुरले पदमार्ग निर्माणका लागि दुई महिनासम्म श्रमदान गरेका थिए। मुदी…

    पढाइ जारी राख्नुहोस्

  • -कम उमेरकासँग यौन सम्पर्कले आयु बढ्छ

    आफूभन्दा निकै कम उमेरकी स्त्रीसँगको यौन सम्पर्कले पुरुषको आयु बढ्छ । जर्मनीको म्याक्स प्लाङ्क इन्स्िटच्युटका अनुसन्धाताले यस्तै दाबी गरेका छन् । उनीहरूका अनुसार साना स्त्रीसँग दिनहुँ सेक्स गर्ने पुरुषको चाँडै मृत्यु हुने सम्भावना २०.९ प्रतिशत कम हुन्छ । त्यसका लागि पुरुषको उमेर पत्नीको भन्दा कम्तीमा १५ वर्ष बढी हुनुपर्छ ।विश्वमा उमेर बढाउन मानिसहरूले जुनजुन तरिका…

    पढाइ जारी राख्नुहोस्

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच