वर्ग TKG TODAY

  • -आक्रामक सुरक्षा तयारी

    काठमाडौं, प्रहरी मुख्यालयले तराई र पूर्वी तथा मध्यपश्चिमका पहाडी जिल्लाको सुरक्षा सुदृढीकरणका लागि विशेष कार्ययोजना तयार पारी गृह मन्त्रालयमा बुझाएको छ । कार्ययोजनाले यसअघि प्रहरीले अपनाउँदै आएको रक्षात्मक रणनीति फेर्ने भएको छ । आवश्यकता हेरी तराईका कतिपय भूगोलमा आक्रामक रणनीति अपनाई सशस्त्र तथा आपराधिक समूहमाथि धावा बोल्ने प्रहरी योजना छ । \’अपराध बहुल क्षेत्रमा कर्डन…

    पढाइ जारी राख्नुहोस्

  • -कोरियामा नेपालीहरुको कथा

    – कृष्ण प्रसाई पोखराका रामचन्द्र पराजुली विगत १७ वर्षदेखि कोरियामा छन् । श्रीमतीको काखमा तीन महिनाको दूधे बालक छोडेर सन १९९१ मा कोरिया हानिएका उनी १७ वर्षदेखि नै अवैधानिक छन् र संयोग नै भनौ अध्यागमन प्रहरीको नजरबाट बच्न सफल छन् । २००८ को जुलाईतिर उनको दाहिने हात मेसिनमा पेलियो । मुस्किलले उनी बाँचे र कोरियामा…

    पढाइ जारी राख्नुहोस्

  • -”नमत्याउ मलाई”

    -आचार्य प्रभा भो, नमत्याउ मलाई मेरो रूपको प्रशंसा गरेर म कमल नै हुन चाहन्छु जो हिलोमा फुलेर पनि सधैं हर्षित हुन चाहन्छ। अनुवाद नगर मलाई गुलाबसँग जो राजकुमारी झैँ काँडारुपी पहरेदारहरुको सुरक्षामा फुलेकी हुन्छे , बरु….. मलाई गर तुलना बेस्याहार अनी बेवारीसे लजावती झारसँग जो कसैको स्पर्षमा लज्जित भएर झुक्छे ऊ जताततै छरिएर बाँचेकि हुन्छे…

    पढाइ जारी राख्नुहोस्

  • -सकारात्मक र कार्यान्वयनमा जोड

    माओवादीले विरोध गर्ने, असार २५ ,सरकारको नीति तथा कार्यक्रमप्रति धेरै दल र व्यावसायिक क्षेत्रका व्यक्तिले सकारात्मक टिप्पणी गरेका छन्। तर तिनीहरुले यसको कार्यान्वयनमा जोड दिँदै शंका पनि व्यक्त गरे। प्रमुख विपक्षी दल एकिकृत माओवादीका नेता बाबुराम भट्टराईले भने असंवैधानिक सरकारबाट आएको नीति तथा कार्कक्रम प्रति माओवादीको विरोध रहेको बताए। संसदको दोस्रो बैठकमा भाग लिन संविधानसभा…

    पढाइ जारी राख्नुहोस्

  • -अपहरण आरोपमा पिट्दा २ को मृत्यु

    मकर श्रेष्ठ भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन् । महानगरीय प्रहरी वृत्त ठिमीका डीएसपी किरण बज्राचार्यका अनुसार ठिमी चपाचोमा भएको कुटपिटमा नाम नखुलेका दुईको मृत्यु भएको हो । नयाँ ठिमीका सुजन थापा र बसन्त लामा घाइते भएका छन् । लामा कोटेश्वरस्थित नवज्योति बोर्डिङ…

    पढाइ जारी राख्नुहोस्

  • -एक ट्याक्सीमा एघार यात्री

    काठमाडौं, एउटा ट्याक्सीमा कतिजनासम्म अट्न सक्छन् ? बा१ज ४९४५ नम्बरको ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले ११ जना लिएर गुडाइरहेको अवस्थामा शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्ने चालक ००६-८०३०५६ नम्बरको लाइसेन्सबाहक ताराबहादुर श्रेष्ठ हुन् । \’भित्र कति थिए, त्यो त देखिएको थिएन, डिकीमा तीनजना कुप्रो परेर बसेका थिए,\’ ट्याक्सी पक्राउ गर्ने ट्राफिक प्रहरी जवान नवराज…

    पढाइ जारी राख्नुहोस्

  • – सवा करोड लिएर बेपत्ता

    -होम कार्की काठमाडौं, वैदेशिक रोजगारका लागि दुबई जान लागेका एक सय पाँच जनासँग झन्डै एक करोड १५ लाख लिएर तीन जना फरार भएका छन् । ठगीमा संलग्न भएको आरोपमा पीडितले एकलाई पक्राउ गरी अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाएका छन् । सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका दुर्गाबहादुर कुँवर -लेगुवा ६, धनकुटा), पर्वत कटुवाल -विराटनगर ६) र…

    पढाइ जारी राख्नुहोस्

  • -संसद खुल्यो, दलहरुले मिलेर जाने बताए

    आज धेरै दिनपछि एउटा सकारात्मक खबर आएको छ। महिनौँदेखि बन्द रहेको संसद आजदेखि खुलेको छ। संसद खोल्न एमाले र माओवादीबीच सहमति भएछ। त्यही अनुरुप अहिले केही समयअघि माओवादी अध्यक्ष तथा पूर्व प्रम प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा सम्बोधन गरे। दुवैले सहकार्य र सहमतिमा जोड दिए। त्यसो त दुवैबीच घोचपेच पनि चलेको थियो। एकजनाले अर्कालाई…

    पढाइ जारी राख्नुहोस्

  • -पहिले गाडिएको भनिएका ठाउँबाट शव गायब

    –नवीनराज कुइँकेल      बेसीसहर, मनाङको नार घटनामा हत्या भएका सात जना गोर्खालीमध्ये पाँच जनाको शव पहिले गाडिएको स्थानबाट गायब भएका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका नारगाउँवासीले दिएको जानकारी अनुसार पाँच जनाको शव नारगाउँको महेन्द्रपुल नजिकै गाडिएको पक्राउ परेकामध्ये लप्केखर्कका गोठाला ठाकु गुरुङलाई उद्धृत गर्दै मनाङ प्रहरीले भन्यो ।पक्राउ परेकाको बयान र प्रहरीको प्रारम्भिक अनुसन्धानको…

    पढाइ जारी राख्नुहोस्

  • -तिब्बती प्रदर्शन चर्काउने तयारी

    सरोजराज अधिकारी काठमाडौं, दलाई लामाको जन्मोत्सवका अवसर पारेर नेपालस्थित शरणार्थीहरू \’स्वतन्त्र तिब्बत\’ अभियान चर्काउने तयारीमा छन् । लामाको ७४ औं जन्मोत्सव सोमबार पर्छ । गुप्तचर स्रोतका अनुसार अभियान चर्काउन भारतबाट समेत सयौंको संख्यामा शरणार्थीहरू नेपाल ओइरिनेक्रम जारी छ । अभियानको नेतृत्व गर्न तिब्बतेन युथ कंग्रेस -टीवाईसी) का अध्यक्ष छेवाङ रिन्जिन र तिब्बतेन वुमन एसोसिएसनकी महासचिव…

    पढाइ जारी राख्नुहोस्

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच